मुसिकोट वडा नं. २ मा खेलमैदान निर्माण र बजेट विनियोजन गर्न खड्गदेवी युवा क्लबको माग
मुसिकोट गुल्मी, गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ मा उपयुक्त र व्यवस्थित खेलमैदान निर्माण तथा बजेट विनियोजनका लागि खड्गदेवी युवा क्लबले मुसिकोट नगरपालिकाको ध्यानाकर्षण गराएको […]


