दैनिक सामाजिक काम गर्नमा ब्यस्त छन सितगङ्गा १२ का मोहन बन्जाडे

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ डोहोटे निवासी सामाजिक अभियान्ता मोहन बन्जाडे सामाजिक काममा ब्यस्त देखिन्छन् ।

बिहान उठेदेखि बेलुका ७ बजेसम्म गाउमा कस्लाई के समस्या परेको छ कहाँ जानू पर्ने छ, कसरी समस्या समधान गर्ने भन्ने चिन्तामा देखिने बन्जाडेले कृर्षि पेसालाई समेत थाति राखेर अहिले सामाजिक काममा ब्यस्त बनेका हुन ।

गाउमा हरेक काममा जन्ताको सुखदुखको सारथि बनेका बन्जाडे त्यहाका विभिन्न सघसस्थामा आबद्द बनेर काम गर्ने वार्डको बिकासमा सहयोग गर्ने गुणस्तरीय काम गाउमा गराउने सामाजिक काम गर्ने गरेर दैनिकी बित्ने गरेको छ ।

सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ मा रहेको नबज्योति पोल्टिफर्म प्रालि बन्जाडेको हो, बन्जाडेले अहिले सामाजिक काममा ब्यस्त बनेपछि फर्म समेत हेर्न नभ्याएको स्थानिय बासि रामु बस्यालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय