गुल्मी । नेपाल वायु सेवा निगमले रेसुंगा विमानस्थलमा भाेलि परीक्षण उडान गर्ने भएको छ ।
निरन्तरताक खटाइ , फलाेअफ र ठुलो प्रयास पछि नेपाल वायुसेवा निगमले परिक्षण उडान पश्चात् निरन्तर उडान हुने रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताएका छन ।

भाेलि परीक्षण उडानका लागि काठमाडौंबाट बिहान ६:३० बजे गुल्मी आउने नेपाल वायुसेवा निगामकाे तालिका रहेको छ।