आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने प्रचण्डको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताउनु भएको छ ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिँदै उहाँले केवल क्यालेन्डर मात्र परिवर्तन नगरि नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने सङ्कल्प गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय