नेपाली कांग्रेस काठमाडौं सम्पर्क समिति गुल्मीद्वारा हरितालिका तीज विशेष दर खाने कार्यक्रम सम्पन्न
नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको आयोजनामा भव्य रुपमा हरितालिका तीज विशेष दर खाने कार्यक्रम काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न भएको छ। सम्पर्क समिति सभापति कृष्णप्रसाद खरेलको […]