४० बर्षिया महिलाको ब्य’था- बिहेअघि कुमारी नै थिए

त्यो मेरो विवाहको पहिलो रात थियो । म पहिलो पटक कुनै पुरुषको अँगालोमा बाँधिनु पर्ने थियो ।

बिहेअघि नै मैले यो रातको बारेमा नजिकका साथीहरूसँग कुरा गरेकी थिएँ ।त्यति बेला भने बिहेअघि मैले हेरेका निलो चलचित्रका दृश्यहरू अस्पष्टरुपमा मेरा आँखा अगाडि नाचिरहेका थिए । म रोमाञ्चित भइरहेकी थिएँ ।

सजाइएको गिलासमा हालिएको दूधलाई हातमा लिएर शिर निहुराउँदै म कोठामा पसेँ ।

अहिले सोच्दा पनि त्यो क्षण अत्यन्त परम्परावादी थियो ।

त्यति बेलासम्म मलाई थाहा थिएन, मैले एउटा अकल्पनीय झ’ट्का व्यहोर्नु पर्नेछ भनेर ।

उनीहरू आफ्ना मित्रको काँधमा शिर राखेर थ’काइ मे’टाइ रहेका हुन्थे, हातमा हात राखेर हिँडिरहेका हुन्थे ।

त्यो देख्दा मलाई ई’र्ष्या लागेर आउँथ्यो त्यो घट’नाले मलाई निकै दुखित बनायो । मेरो कल्पनामा थियो ।

जब म कोठाभित्र पुग्ने छु अनि तत्कालै मेरा पतिले मलाई बलियोसँग समात्ने छन्, मेरा शरीरभरि चु’म्बन गर्ने छन् तथा हामी सौम्य तरिकाले रातभरि मायामा बाँ’धिने छौँ ।

तर वास्तविकता फरक थियो, म कोठोमा आउनुअघि नै मेरा पति निदाइ सकेका थिए । त्यस बेला म ३५ वर्षकी थिएँ र कुमारीत्व पनि गुमाएकी थिइन ।

मेरो पतिको व्यवहार पी’डादायक थियो ।म कलेजमा पढ्दा र कार्यालयमा जाँदा धेरै केटा–केटीहरू गहिरो मित्रतामा बाँ’धिएका देखिन्थे ।

उनीहरू आफ्ना मित्रको काँधमा शिर राखेर थकाइ मेटाइ रहेका हुन्थे, हातमा हात राखेर हिँडिरहेका हुन्थे । त्यो देख्दा मलाई ई’र्ष्या लागेर आउँथ्यो ।

के म पनि आफ्नो जीवनमा त्यस्तै साथीको खोजीमा त थिइन ?महिलाले गरेका साना गल्तीलाई पनि यो समाजले ठुलो बनाएर प्रचार गर्छ तर पुरुषको ठुलो गल्ती हुँदा पनि महिलालाई त्यो गल्तीको भागीदार बनाइन्छ ।

कस्तो वि’डम्बना ?मेरो परिवार ठुलो थियो । ४ दाजुभाइ एक बहिनी अनि बुढा आमा–बाबा ।

तर, म एक्लो महसुस गरिरहेकी थिएँ ।के अब म सधैँका लागि एक्लै बस्ने ?के कुनै दिन मेरो कुमा-रीत्व भ-ङ्ग हुन्छ होला ?

यस्ता प्रश्नहरूले सधैँ मेरो मस्तिष्कलाई त-नाव दिइरहेका हुन्थे मेरा सबै भाइबहिनीहरूको बिहे भइसकेको थियो । उनीहरूको आफ्नै परिवार थियो ।

कहिले काहीँ सोच्थेँ, के उनीहरूलाई मेरो बारेमा केही वास्ता होला ? मेरो ढल्कँदो उमेर हेर्थेँ र अब एक्लै जीवन बिताउनु पर्ने हो कि भन्ने कल्पनाले नै तर्सन्थेँ ।

एकाङ्की जीवनका कारण कहिले काहीँ मेरो मन साह्रै दु’ख्थ्यो पनि ।अनि कसैको मायाका लागि त’ड्पिन्थ्यो पनि । तर, मेरा वरिपरि एकान्त बाहेक केही थिएन ।

कहिले काहीँ लाग्थ्यो, यी सबै दुखका पछाडि कतै म मोटी हुनु त कारण छैन ? के पुरुषले मोटी महिलालाई मन पराउँदैनन् ?

के मेरा परिवारले मसँग मिल्दो जुल्दो एउटै केटो पनि खोज्न सक्दैनन् अब ? के अब म सधैँका लागि एक्लै बस्ने ? के कुनै दिन मेरो कुमा-रीत्व भ-ङ्ग हुन्छ होला ?यस्ता प्रश्नहरूले सधैँ मेरो मस्तिष्कलाई त-नाव दिइरहेका हुन्थे ।

जब म ३५ की भएँ, ४० कटिसकेका एक जना पुरुष मसँग विवाह गर्न राजी भए । हाम्रो कुरो छिन्ने दिन मैले ऊसँग आफ्ना सारा भावना पोखेँ तर उसले मेरा कुरालाई वास्तै गरेन।

उ केही अ’त्तालिए झैँ देखिन्थ्यो तथा आँखाले एकटक भुइँ हेरिरहेका थिए र बेला बेलामा टाउको कन्याउँदै चुपचाप बसिरहेको थियो ।

मैले सोचेँ पुरुषहरू महिलाभन्दा अलि कमै बोल्ने हुन्छन् । शालीन हुन्छन् ।अनि मलाई लाग्यो, मेरो हुनेवाला पति पनि त्यस्तै होलान् ।

तर, बिहे भएको पहिलो रातमा म द्वि’विधामा परेँ तथा मैले थाहा पाउन सकिन,

किन उसले त्यस्तो रू’खो व्यवहार देखाइ रहेको थियो भनेर । जब भोलिपल्ट मैले उसलाई सोधेँ, अनि उसले आफूलाई अलि सन्चो नभएको बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय