प्रेम गरेपछि विवाह गर्नैपर्छ। यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ ।
एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन ।

अर्काथरी भन्छन् प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो ।
जब प्रेम विवाहमा रुपान्तरण हुन्छ तब मात्र प्रेम स’म्बन्ध सार्थक हुन्छ ।
प्रेम गर्नुको अर्थ बैंशालु सु खभोग मात्र होइन ।
त्यसैले जोसँग प्रेम गरिन्छ हो उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने पनि गरिन्छ ।
कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त श रीरिक स’म्बन्धका लागि जोडी बनाउने चलन छ ।
कतिले कतिले देखासेखीमा पनि प्रेमीका बनाएर हिड्छन ।
कतिले आफ्नो सु रक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ । त्यसैले प्रेमी प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन ।
तर कहिले काहिँ त्यस्तै प्रेमी प्रेमिकासँग बिवाह गर्न पुगिन्छ ।र यस्ता दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ भन्ने पनि छैन ।
प्रेम गरिरहँदा प्रेमी प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ ।कतिले त फेमेली प्ला निङ समेत गर्न भ्याउँछन् ।
छोरा जन्माउने कि छोरी। नाम के राख्ने कहाँ पढाउने भनेर दिउसै सपना पनि देख्छन ।
यो पनि पढ्नुहोस् हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा जो कोहीलाई पत्याउन गाह्रो नै हुन्छ । तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ ।
यसको रहस्य के हो रु’ सन्ध्याको उत्तर थियो प्रेमी छैन श्रीमान् छैन परिवार छैन र तनाव पनि छैन । सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् ।
उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् । उनी एक्लै बस्नुको कारण हो उनमा शारिरीक चाहना छैन । केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसे’क्सुअ’ल’ हुन् ।
त्यसैले उनले विवाह गरेकी छैनन् । तर परिवारका विषयमा भने उनको आफ्नै खालको धारणा रहेको छ ।
एउटा सुखी र खुसी परिवारमा श्रीमान श्रीमती र छोराछोरी हुनैपर्छ भन्ने मान्यतालाई उनी पनि अस्वीकार गर्छिन् ।
अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन् । उनका अनुसार परिवारको अर्थ हरेक व्यक्तिका लागि अलगअलग हुनसक्छ ।
२३ २४ वर्षको उमेरदेखि नै म अरुभन्दा फरक हुँ भन्ने लाग्न थालेका थियो सन्ध्या भन्छिन्, ‘मेरै उमेरका महिलाहरु प्रेमी खोज्न थालेका थिए ।
साथीहरु सँगै रमाईलो गर्दै थिन्थे । मलाई भने त्यसमा त्यति धेरै कुनै पनि चासो थिएन । उनलाई पुरुष मन पर्दैन भन्ने पनि होइन । उनी भन्छिन् त्यसबेला मलाई एक पुरुष ज्यादै मनपथ्र्यो । मलाई उनीसँग समय बिताउन रमाइलो लाग्थ्यो । समय सँगै बिताउँदै जाँदा उसको मनोबल उच्च हुँदै थियो । जुन सामान्य थियो ।
तर जब कुरो यौ’नसम्म पुग्यो, मलाई निकै असहज लाग्यो । मलाई यस्तो लाग्यो मेरो शरीरले यौ नलाई स्वीकार गर्न सक्दैन ।
मलाई यौ नको जरुरी नै थिएन । तर यौ न बिना मानिसहरुको जीन्दगी अधुरो अनि अपुरो छ भनिन्छ ।
तर यो पृथ्बीमा आफ्नो एउटा छुटै चाहाना भएका मानिसहरु पनि छन । जस्को चाहाना र भावना बुझ्दा निकै रोचक पनि लाग्दछ ।