मिमराज उपाध्याय । नेपाल शिक्षक संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ ।
मिति २०७७/११/२९ गतेका दिन नेपाल शिक्षक सघं तिनाउ गाउँ पालिकाका अध्यक्ष श्री भद्र गौतमको अध्यक्षतारहेको कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति एवं लुम्बिनी प्रदेशका सभासद माननीय श्री वीर बहादुर रानाको प्रमुख अतिथ्यता र वडा नं ३ का अध्यक्ष प्रेम प्रसाद पाण्डेविशिष्ट आथित्यता हहेको थियो ।
त्यसै गरि महेन्द्र पाण्डे,शान्ता बोहरा,ने.शि.सघं रुपन्देहीका उपाध्यक्ष रुपकुमार रायमाझी ,ट्रेड युनियन पाल्पाका अध्यक्ष लश्र्मण रायमाझी,गोपाल प्रसाद घिमिरे ,कृष्ण बहादुर रानाको विशिष्टअतिथ्यता र नेपाल शिक्षक सघंका संघीय प्रतिनिधि,प्रदेश प्रतिनिधि,जिल्ला र स्थानीय तहका प्रतिनिधि, ने.शि.सघं तिनाउका विशिष्ट,कर्मठ र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
ने.शि.सघंका अध्यक्ष श्रीभद्र गौतमले संगठनिक प्रतिवेदन र अर्थ सचिव खडक रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोभने उक्त कार्यक्रममा सरुवा भएर जाने र आउने,समयमा कार्यसम्पादन सम्पन्न गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो गरियो ।
उक्त कार्यक्रमको सञ्चालन ने.शि.सघं तिनाउका सचिव श्री सन्तोष शेरचनले गर्नुभएको थियोे ।