नवराज विकले न्याय नपाउदै जातकै कारण काठमाण्डौमा अर्को घटना: पविता विकको गयो ज्यान, दुई बच्चाको बिचल्ली

काठमाडौं, १८ असार। पविता विकको रहस्यमय निधन भएपछि उनको माइती पक्षले घटनाको छानविन गर्न माग गरेका छन् । माइतीका पक्षले छोरीको ह त्या भएको भन्दै छानविनको माग गरेका छन् । अन्तरजातिय विवाह गरेका उनीहरुको बिचमा राम्रो सम्बन्ध थिएन । बारम्बार उनीहरुबीच झगडा भइरहन्थे । रामेछापवाट विवाह गरेर आएकी युवतीको अचानक निधन भएपछि अहिले सो घटना पेचिलो बन्दै गएको हो । उनका श्रीमान दोलनले श्रीमतीले ले देहत्याग गरेको बताएका छन् भने युवतीका भाई विक्रम विकले दिदीको ह त्या भएको भन्दै छानविनको माग गरेका छन् ।

घटना विवरण सुनाउँदै दोलन भन्छन्, हामी कोठामै थियौं । बच्चाहरु कोठामा खेलिरहेका थिए । मैले मम ल्याइदिएको थिए । उनलाई म म खाउ म कौशी जान्छु भनेर गए । मेरो गल्ती त्यही हो । म कहिल्यै कौशी गएको थिइन् । कौशीमा गएर मोवाइलमा ४२ मिनटको शो हेरेर फर्केर आउँदा मेरो श्रीमती झु ण्डि’एको अवस्थामा देखे । म फर्केर आउँदा झु’ण्डि’रहेको थियो, मैले दाह्री का’ट्ने ब्ले’डले श्रीमती झु’ण्डि’एको पा’सो का’टि’दिए । उनले युवतीको भाई पनि आएको हो ।

सालोले नै श्रीमतीलाई बोकेर लिएर गएको बताएका छन् । तर उनै भाईले भिनाजुको कारण दिदीको निधन भएको भन्दै भाईले घटनाको अनुसन्धान गरेका छन् । उनले आफ्नो श्रीमतीले किन त्यस्तो निर्णय गरिन् भन्ने थाहा नपाएको बताएका छन् । उनले आफु मासु पसलमा काम गर्ने गरेको र त्यही दिन श्रीमतीले आफ्नो तलब पनि बुझेर आएको बताए । उनले आफुले कहिले काँही र’क्सि खाने गरेको पनि बताएका छन् ।

उनले आफु कौशी जानु अघि केही कुरा नभएको बताएका छन् । झ’ग’डा पनि भएको थिएन । कौशीमा गएर आएर हेर्दा उनी अचानक झु’ण्डि’एको अवस्थामा देखेको बताए । तर युवतीका भाईले भने दिउसो १ वजे आउँदा ग्यास सकिएको थियो । अनि पछि भिनाजुले नै मासु किनेर ल्याएको र त्यो पकाएर खाएपछि दिउसो सु’तेको बताए ।

पछि साँझ पसल बन्द गरेर आउँदा राति ९ वजे आएका भाईले कोठामा आउँदा दिदी ल’म्पसा’र परेको र भान्जीहरु ड’रा’एर रो’इर’हेको देखेको आफुले बताए । उनले त्यतीबेला आफुले अरु मान्छे बेलाउँछु भन्दा बोलाउन दिएनन्, सालो भन्छन्, ‘मैले सहयोग गर्ने मान्छे बोलाउँछु भन्दा मान्नुभएन किन ?’ त्यसको जवाफ भिनाजुले दिनुपर्छ । उनले यस अघि पनि दिदी र भिनाजुको झ’ग’डा हुने गरेको बताएका छन् । भाईले देख्दा दिदी बोल्न नसक्ने अवस्थामा पुगिसकेको बताए । श्रीमतीलाई आफुले झु’ण्डि’एको अवस्थावाट निकालेपछि मात्र सालो कोठामा आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय