आफ्नो अनुहार आफैले  देख्दा तर्सिन्छिन ‍-छविकला

दिपक नेपाली -छविकला आफ्नो अनुहार आफैले देख्दा तर्सीन्छीन ……भगवान पनी कति धैरै निस्ठुरी बनी दिन्छ ।

जन्मीएको ७ बर्ष पछी छविकला बोटेको अनुहार आगोमा परेर छेद विछेद भयो त्यो सानो ७ बर्षको उमेरमा छविकलालाई कति दुखेको होला एैया एैया कति भनेकी थिईन होला तर उनको दुखाई सुन्न सायद भगवानको कानै थिएनन हेर्नलाई आखै थिएनन तेसैले..अहिले यो दिन भाग्नु पर्यौ छविकलाले ….. छविकला सानैमा सारै राम्री थिईन

उनी राम्रो बोल्न नाच्न र उनीलाई देख्दा सबै उनको सुन्दरतालाई बैयान गर्थे तर अहिले उनी आगोमा परेर उनको अनुहार जले पछी राम्रो संग हिड्न डुल्न र काम गर्न सक्दैनीन तेती मात्रै कहाहोर विहे गर्ने चहान हुदा हुदै अैेले सम्म बिहे समेत गर्न सकेकी छैनन…

गरिबलाई भगवानले समेत हेप्दो रैछ छविकला सानै हुदा बाबाको खोलामा डुबेर मृत्यु एता जेठी दिदि गाडिमा परेर मृत्यु पिडा माथीको पिडा थपिदियो यो परिवारमाथी …. जिन्दगीमा कैलेकाहि सुखको आसा लाग्छ आमा भन्दा आमाले ठुलो सास फेर्दै यस्तो भन्नु हुन्छ … भिडियो हेर्नुहोस .

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय