अर्थतन्त्र डटकम- बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्नेसमयसम्म विभिन्न ६ कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ ।
वोमी माइक्रोफाइनान्स वित्तीय संस्था,जनरल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त , सानिमा जनरल इन्स्योरेन्स कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको सेयर मूल्य बढेको हो ।
कुनको कति ?
यो पनि पढ्नुहोस काठमाडौं । आउँदो बैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडल रहेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।