ग्रिन लाइफ हाइड्रोको श्यार किन बेच आज देखि सुरु हुदै, सुरुवाती मूल्य कति?

ग्रिन लाइफ हाइड्रो पावरको सेयर कारोबार आज मंगलबारदेखि हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयर सूचिकरण भएपछि कारोबार सुरु हुने तय भएको हो।

यसअघि एक महिना अघि नै ग्रिन लाइफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड भएपनि नेप्सेमा सूचिकरण नहुँदा कारोबार सुरु हुने सकेको छैन। कम्पनीको कुल एक करोड ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

ग्रिन लाइफको सुरुवाती सेयर कारोबार मुल्य ९९.६७ देखि २९९.०१ रुपैयाँ तय भएको जनाएको छ।

यो पनि पढ्नुहोस महिला लघुवित्तको दोस्रो बजारको कारोबार आज देखि सुरु हुदै

आइपियो बांडफांड भएको लामो समयपछी हिजा नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ सूचीकृत भएको छ ।

हिजा नेप्सेमा सुचिकृत भए संगै आज मंगलबार देखि महिला लघुवित्तको दोस्रो बजारमा कारोबार सुरु हेने हुदै छ ।

नेप्सेले पहिलो कारोबारका लागि न्युनतम ३१३.१३ रुपैयाँ र अधिकमत ९३९.४८ रुपैयाँ ओपरेञ्ज तोकेको छ । कम्पनीले माघ २८ गतेदेखि फागुन २ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय