नेपाल राष्ट्रिय त्रिभुवन मा.बि को ६४ औ बार्सिक उत्सब समारोह सम्पन्न

महेन्द्र घिमिरे, मुसिकोट नगरपालिका गुल्मी/ नबखबर श्री नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक बिधालयको मुसिकोट नगरपालिका वडा न २ गुल्मीको ६४ औ बार्सिक उत्सब समारोह अभिभावक दिवस सम्पन्न भएको छ।

प्रभाव फेरि अभिभावक भेला तथा लामो समयसम्म बिधालयका प्र अको रुपमा रहनु भएका तेज बहादुर महत र बिधालय ब्यबस्थापन समितिलेको अध्यक्षमा रहनु भएका ईश्वरि प्रसाद आचार्यलाई बिदाइ तथा सम्मान गरिएको थियो ।

सामुदायिक बिधालयले शिक्षाको गुणस्तरमा ध्यान दिदै शैक्षिक क्षेत्रमा परिबर्तन र प्रतिसप्रधात्मक रुपमा अगाढि बढदै पहिचान स्थापित

गर्नुपर्नेमा मुसिकोट नगरपालिका वडा न २ का वडा अध्यक्ष लक्ष्मण खत्रीले जोड दिनुभयो ।

बार्सिक उत्सब कार्यक्रममा विभिन्न कार्यक्रम सहित बिद्यार्थिहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।बिधालयको बार्सिक प्रतिबेदन प्र अ सुरेन्द्र नेपालिको रहेको कार्यक्रमको शिक्षक नर बहादुर महतको

स्वागत मन्तव्य रहेको कार्यक्रममा मुसिकोट नगरपालिका वडा न २ का अध्यक्ष लक्ष्मण खत्री वडा सदस्य कोपिला घिमिरे धुर्ब पछाइ बाबुराम खत्री शिक्षक अभिभावक सघ अध्यक्ष देब बहादुर रायमाझी

गगा प्राबी का प्र अ कौरब खत्री लगायत को उपस्थिति रहेको कार्यक्रममा बिधालय ब्यबस्थापन समिति अध्यक्ष मदन घिमिरेको सभाअध्यक्षाता रहेको कार्यक्रमको संचालन शिक्षिका निर्मला के सि को रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय