गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बाट पराल्मि रातामाटा जाँदै गरेको जिप दुर्घ’ट,नानामा परि एक जनाको ज्यान गएको छ ।
लु १ ज १९८८ नम्बरको जिप दु.र्घट’ना भएको प्रारम्भिक जानकारी दिएको छ परहरिका अनुसार एक जनाको घट.नास्थलमै ज्यान गएको छ ।११ जना यात्रु बोकेको जिप दु.र्घट’ना हुँदा चालक गम्भीर घा.इते भएका छन । प्रहरी घ;टनास्थ.ल जाँदै छ ।
यो पनि पढ्नुहोस् बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया भागरथी भट्टको ह-त्या आरोपीलाई ३ वटा प्रमाणका आधारमा प-क्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रहरीले
आ-रोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वी-कारी ब-यानका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।प्रहरीले सोही गाउँका १६ वर्षीय दिनेश भ-ट्टलाई पक्राउ गरेको छ ।
‘हामीले आ-रोपित व्यक्तिको लोकेसन, आइ वि-ट्नेस र स्वी-कारी ब-यानका आधारमा प-क्राउ गरेका हौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी
उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘आ-रो-पितको बारम्बारको
ब-यान बा-झिएको र उसले गरेको ग-तिविधिले पुष्टि गरेको हो ।’
पत्रकार सम्मेलनमा बोल्दै डीआईजी सुवेदीले चारैतर्फको द-बा-बका बा-वजुद घ-ट-नाको अ-नु-स-न्धानमा सफलता मिलेको बताए ।
‘अ-नु-स-न्धा-नकै क्रममा रहेकाले ब-ला-त्का-रपछि ह-त्या या ह-त्यापछि भन्ने एकिन भएको छैन,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘यो त प्रारम्भिक अ-नु-स-न्धान हो, अरू अ-नु-स-न्धान हुन बाँकी नै छ ।’
प्रहरीका अनुसार अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिर्पोट आएपछि थप कुरा खुल्ने बताएको छ ।
‘फ-रेन्सिक ल्याबमा पठाएका छौं, त्यो आएपछि सार्वजनिक गर्छौं,’ डीआईजी सुवेदीले भने । निजका ग-तिविधि, पो-जिसन, साथीहरूको भनाइ आदिले उसको सं-लग्नता पु-ष्टि हुने प्रहरीको दा-बी छ ।
‘अ-नु-स-न्धा-नका क्रममा प्रमाण भेटेर प-क्रा-उ गरेका हौं । उमेरका सम्बन्धमा पनि अ-नु-स-न्धान गर्दैंछौं,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अ-नु-स-न्धान गर्दैछौं ।’
गत माघ २१ गते विद्यालयबाट फर्किनेक्रममा बे-पत्ता भएकी भागरथीको शव २२ गते स्थानीय ल-बलेक सामुदायिक बनको जं-गलमा फे-ला परेको थियो ।
घ-ट-ना भएको १४ दिनपछि प्रहरीले अ-भि-यु-क्त सा-र्वजनिक गरेको हो ।