जेठाजू बुहारीका मनपरी म्यासेज बाहिरियो, दाजु-भाइ आमने-सामने यस्तो बबाल (भिडियो हेर्नुस्)

काठमाडौ । भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी एक्लै थिइन् ।

यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बुहारीलाई लेखेको म्यासेज सार्वजनिक भएपछि सबैको होस उडेको छ ।उनले बुहारीलाई सम्बन्धको प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको छ ।

लेखिएको म्यासेज सार्वजनिक भएपछि ति दाईले आफुले नलेखेको दावी गरेका छन् ।

तर उनले भ्वाइस म्यासेजमा भने जथाभावी बोलेको स्वीकार गरेका छन् ।

इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घटनाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झ सं ग बनाउने छ ।

श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घटनाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

उनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए ।

इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घटनाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झ सं ग बनाउने छ ।

श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घटनाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए ।

श्रीमतीले अर्कैको ६ महिनाको गर्भ फा ले को थाहा पाएपछि ति श्रीमान नेपाल फर्किएका छन् ।

आफ्नो दाई नाता पर्नेले श्रीमतीलाई यस्तो म्यासेज लेखेको देखेपछि उनले श्रीमतीको गर्भ उनकै हो भन्ने शंका छ । अहिले ति दुई दाजुभाई आमने सामने भएका छन् ।

उनले बुहारीसंग मनपरी बोलेको स्वीकार गरेका छन् । भिडियो हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय