महिलाले भित्री वस्त्र खोलेर सुतेमा हुने फाईदा

यस्ता छन् महिलाले भित्री वस्त्र खोलेर सुतेमा हुने फाईदा

महिलाहरूले दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने बिभिन्न अध्ययनले देखाएको छ ।

भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा-आराम हुन्छ : ब्रा र पे’न्टी लगाएरसुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ ।

यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्यु.ट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

तसर्थ खोलेर सुतेमा आरमा मिल्छ।पसिना आउँदैन : सुत्दा पसिना आउने गरेको छ भने भित्री व’स्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

दाग बस्दैन : ब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा : ब्रा र पे’न्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

क्यान्सरको जोखिम कम : कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्या’न्सर लाग्ने जोखिम बढी हुन्छ । कँ’सिलो ब्राले स्त’न वरिपरिको भागमा र’क्तसञ्चा’र सुचारु हुन दिँदैन । जसले गर्दा क्या’न्सरको जोखिम बढ्छ ।

स्त’नसम्बन्धी रोग : टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन ।

र.क्तसञ्चार सुचारु – ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय