प्रेम र यौ’न परिपूरक हुन् ?

प्रेम र यौ’न सम्पर्क हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो ।

दुबै जीवनका लागि महत्वपूर्ण कुरा हो ।तर कतिपयमा एउटा आशंका आउने गरेको छ कि के प्रेम र यौ*न सम्पर्क एउटै हो ?

प्रेम गर्नु र यौ’न सम्पर्क गर्नु भने को एउटै कुरा हो ?

प्रेम हाम्रो भावनासँग जोडिएको कुरा हो

यौ’,न सम्पर्क शारीरिक सुखसँग जोडिएको कुरा ।

यद्यपि यो दुवैले हाम्रो मानसिक शान्ति र पूर्णताको तर्फ डोहो¥याउने गर्छ ।

प्रेम र यौ*न सम्पर्कविना हरेक मान्छे अपूर्ण हुने गर्छ । तर पनि मान्छेको मनमा प्रेम र यौ’,न सम्पर्कको विषयलाई लिएर कैयौ सवालहरू उब्जिने गरेको पाइन्छ ।

कसरी पत्ता लगाउने यौ’,न आकर्षणलाई ?

प्रेम सम्बन्धमा धेरै मान्छेहरूले यौ’न सम्पर्कलाई मुख्य आकर्षणको रुपमा मान्ने गर्छन् ।

प्रेम सम्बन्धमा धेरैले त व्यक्तिलाई भावनात्मक एकता भन्दा पनि यौ;’न सम्पर्कलाई नै धेरै महत्व दिने गरेको पनि पाइन्छ । यही कारणले केही सम;यमा नै विभिन्न किसिमका सम,स्याहरू निम्तिने गर्छ ।

यौ’न आकर्षणले प्रेम सम्बन्धमा जोडिएको मान्छे हरेक समय यौ’;न सम्बन्धी कल्पनामा नै हराउने गर्छ ।

स्वयंसँग प्रश्न गरौं कि के तपाईंमा प्रेमको महसुस छ ?

यौ’न आकर्षण केवल केही समयको लागि मात्रै टिक्ने स्वभावको हुन्छ । जबकि प्रेम लामो समयसम्म टिक्ने गर्छ ।

दुबै सँगै बसेर सम्बन्धको कुरा गरौं, दुवै मिलेर यस विषयमा चर्चा गरौं वा विभिन्न किसिमका रोमाञ्चक कुराकानी गर्नुहोस्, यो नै प्रेमको संकेत हो ।

एउटा राम्रोसाथीमा निम्न गुण हुनु जरुरी छ ।

–आफ्नो उन्नतीको लागि सजग हुनु र एक असल मान्छे हुनु ।

–आफ्नो कमजोरीलाई चिन्ने र त्यसलाई हटाउने,

–भावनात्मक सम्बन्ध गाँस्न सक्ने

–जिम्मेवारीलाई सम्झने र सम्मान पाउनको लागि हकदार

–तपाईंको साथमा विश्वास कायम राख्न सक्ने वा भावनाको कदर गर्न सक्नेवाला

आफ्नो जरुरतलाई महसुस गर्नुहोस्

प्रेम र यौ’.न सम्पर्क दुवै नै विचार व्यक्तिको दिमागमा रहन्छ र यो नै समाजलाई अघि बढाउन जिम्मेवार विषय पनि हो ।

यौ’न आकर्षण, मनोरञ्जन र प्रेमको भावनाको तालमेलले नै हाम्रो सम्बन्धमा प्रेम कायम गरिराख्छ ।

साथीको साथ मिलेर गरौं कुराकानी

यदि आफ्नो साथीसँग नियमितसँगै बसेर काम गर्दा पनि त्यो साथीसँग भावनात्मक रूपमा जोडिन सकिएन भने त्यस्तो बेलामा सोचौं कि त्यो सम्बन्ध केवल यौ’/न आकर्षणको कारणमात्रै बसेको सम्बन्ध हो ।

एक अर्काको विचारलाई चिन्नुहोस्

यदि तपाई आफ्नो सम्बन्ध लामो समयसम्म चलाउन चाहनुहुन्छ भने एक अर्काको विचारलाई चिन्ने कोसिस गर्नुहोस् ।

यही बारेमा एक अर्कासँग लामो समय कुराकानी गर्ने जस्ता कामबाट नै आफ्नो साथी आफूसँग के चाहन्छ भन्ने थाहा हुन्छ ।

त्यसैले अरुसँग कुराकानी गर्दा केवल यौ’.न आकर्षणको हिसाबले मात्र नभएर भावनात्मक रूपमा जोडिन चाहन्छ ।

प्रेम र यौ;नलाई जान्नको लागि यी कुरा जान्नु आवश्यक हुनसक्छ ।

–यौ’.न एउटा यस्तो विषय हो, जसको विषयमा विचार विमर्श गर्नुलाई कसैले पनि उचित मान्दैनन् ।

–धेरै मान्छे भन्छन् कि यौ’न सम्बन्ध राख्नको लागि प्रेम आवश्यक नै छैन ।

–जबकि केही मान्छे यस्ता पनि हुन्छन्, जबसम्म आफूले माया गर्ने कोही मान्छे भेटिँदैन, त्यतिबेलासम्म कसैसँग पनि यौ’न सम्पर्क राख्दिन भन्ने मान्छेहरू पनि प्रशस्तै पाइन्छ ।

–कोही मान्छे केवल आफ्नो शरीरको आवश्यकता पूरा गर्नको लागि मात्रै यौ’न सम्पर्क गर्ने गर्छन्, उनीहरूलाई प्रेमको कुनै सम्बन्ध नै हुँदैन ।

–कोही भावनात्मक वा संवेदनशील व्यक्ति पनि हुने गर्छन्, उनीहरू भन्छन् कि प्रेमको अभावमा यौ’न सम्पर्क सम्भव नै हुँदैन । यौ’न सम्पर्कको लागि भावनात्मक सम्बन्ध पक्कै पनि हुनुपर्छ ।

–केही मान्छे विश्वास गर्छन् कि दुई मान्छेको भावनात्मक सम्बन्ध जोडिएपछि यौ’न सम्बन्ध भनेको केवल औपचारिकता पूरा गर्नको लागि मात्रै हो ।

कतिपय प्रेमीप्रेमीका वा पतिपत्नीबीच सुखद् शा,रीरिक स.म्बन्ध नहुँदा उनीहरूको सम्बन्धविच्छेदसम्मको अवस्था आएको देखिन्छ ।

त्यसैले प्रेम र यौ,नबी,चको सम्बन्ध थाहा पाइराख्नु जरुरी छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय