फेरि बढ्यो सुनको मुल्य,तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

आज मुल्य बढेर छापावाला सुनको तोलाको ९४९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४४०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको१३१५ रुपैयाँ कायम भएको महासंघले जनकारि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय