खुकुरी रमाइलो होलि कार्यक्रम तम्घासको बसपार्कमा हुने

अनिष पन्थी ,गुल्मी । खुकुरी युथ क्लब रेसुङा नगरपालिका तम्घास गुल्मीले फागु पुर्णिामाको अवसरमा यस बर्ष पनि होलि विशेष कार्यक्रम गर्ने भएको छ।

बिगतका बर्षमा जस्तै यस बर्ष पनि रमाइलो होलि विशेष कार्यक्रम आयोजना गर्न लागिएको क्लबमा सचीव निसान टन्डनले जानकारी दिए।

बिगत केही बर्ष देखि आदिकारिक रुपमा दर्ता भइ संचालन भएको खुकुरी क्लबले विभिन्न सामाजिक र सास्कृती कार्यक्रम गर्दै आएको बताइएको छ।

फागुन २२ गते अथार्थ भोलि तम्घासको बसपार्क क्षेत्रमा घैटो फोर मटका फोर,लाइभ म्युजिक ,विभिन्न नृत्य प्रस्तुत गरिने कार्यक्रम रहेको क्लबले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय