काठमाडौं ।जनता समाजवादी पार्टी जसपाले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको हो ।
४ मंसिरको चुनावका एमालेसँग जसपाले चुनावसँगै एमालेसँगको सहकार्यको सम्पुर्ण कोर्स सकिएको बताउदै उहाँले सरकार गठनमा कोसँग सहकार्य गर्ने वा नगर्ने निर्णमा भने पुग्न बाँकी रहेको बताउनुभएको छ ।

पहिले बर्तमान सत्ता गठबन्धनसँग आबद्ध रहेको जसपा ४ मंसिरको चुनावमा एमाले सँग तालमेल गरेको थियो । पार्टी अध्यक्ष्ँ यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित हुनुभएको थियो ।