सन्दिप नेपाल आईसकेको आशकां !

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउनेबारे चाँसाको बिषय बनेको छ । पछिल्लो केही दिनयता विश्व क्रिकेट क्षेत्रका एक हस्ती नेपाल प्रहरीका लागि प्रतीक्षाका बिषय बनेका छन् ।

नाबालिग बला’त्का रको आ’रो प लागेपछि प’क्राउ पुु’र्जी जारी भएपछि प्रहरी उनलाई कुुरीरहेको छ । उनी नेपाल आउन ढिला गरेपछि अनेक आ’शंका समेत गरिन थालिएको छ । वेष्ट इन्डिजबाट हिजो नै फर्किने बताइएका उनी अझै फर्किएका छैनन् ।

कतिपयले उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । नेपालमा उनी वि’रुद्ध प’क्राउ पु’र्जी जारी भएपछि उनलाई उक्त लिगको टिमले पनि निकालिसकेको छ ।

बला’त्कृ त युवतीले दिएको उजु रीका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको छ । लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबा’लिग कि’शोरीलाई ब’ला त्कार गरेको अभि’योगमा प्रहरी उनको खोजीमा छ ।

निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइएको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ । तर उनी त्यहाँबाट नेपालका लागि हिँडे नहिँडेको बारेमा केही जानकारी नभएको बताइएको छ ।

कतिपयले सन्दीपले विदेशबाटै कानुनविदहरुसँग परामर्श गरिरहेको दाबी गर्दै आएका छन् भने कतिपयले भारतको बाटो हुँदै नेपाल आइसकेको आ’शंका गरेका छन् ।

उनी हवाइ मार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले का लोसू’चीमा समेत राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्नेबित्तिकै प’क्राउ पर्ने बताएका छन् ।

प्रहरीका अनुसार सन्दीप कहिले आउने भन्नेबारे एकिन सूचना आइसकेको छैन । सन्दीपले भने आफु नि’र्दोष रहेकाले कानुनी ल’डाई लड्ने र नेपाल आउने बताएका थिए ।

जा’हेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् । काठमाडौंको ‘होटल काठमाडौं इन’मा रा’ति सन्दीपले ती किशोरीलाई पटक–पटक बला’त्का र गरेको उ’जुरीमा उल्लेख छ ।

प्रहरीका अनुसार सो होटलको सी’सीटीभी फुटेजमा पनि सन्दीप र पी’डित किशोरी सँगै देखिएका छन् । होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११:५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६:४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ । यो प्रमाणबाहेक किशोरीको स्वास्थ्यसमेत परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय