सन्दिप लामिछानेको दिनदशा बिग्रियो, अर्की युवती पनि ओर्लिइन् मैदानमा !

काठमाडौं – यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछाने प्रकरणले सामाजिक सञ्जाल तातिएको छ ।लामिछाने प्रकरणले अब कस्तो मोड लिन्छ भन्ने चासो आम रुपमा बढिरहेको छ ।

एकातर्फ किशोरीले लामिछानेमाथि दुई पटक ब’ला’त्का’र गरेको आ’रोप लगाएकी छन् भने अर्कोतर्फ लामिछानेबाटै पि’डित अन्य कि’शोरीहरु सम्पर्कमा आउन थालेका छन् । यसले लामिछानेलाई त अब ठूलै दशा लाग्ने देखिएको छ ।

यता लामिछानेले भने आफूमाथि लागेको ग’म्भीर आ’रोपलाई सिधै खा’रेज गरिदिएका छन् । उनले आफू तत्काल नेपाल आएर न्यायका लागि लड्ने उद्घोष समेत गरेका छन् । तर लामिछानेमाथि ब्याक टु ब्याक गम्भीर प्रश्नहरु उठ्न सुरु भएका छन् । स्न्यापच्याटमा कुरै गरेका भरले क्लोजक्याम्पबाट निस्केर भेट्ने र योजनावद्ध ढंगले होटल कोठा पु¥याउने ‘मोडस ओपरान्डी’ले अप’राध मनोवृतिमाथि प्रशस्त प्रकाश दिने अनुसन्धानकर्मीहरु बताउँछन्।

मध्यरातमा नाबालिगलाई मिल्ने साथीको होटलको ‘त्यही कोठा’ (फोनमा बुक गर्दाका बखत प्रयोग गरेको शब्दाबली) पुर्‍याउने करोडपति कप्तानको ‘गेमप्लान’ प्रष्टिँदा अनुसन्धानकर्मीहरु उनीविरु’द्धका त्यस्तै खाले उजुरी थपिने शंका गर्छन्।

सामाजिक सञ्जालका प्रतिक्रिया नियाल्दा सन्दीपमाथि उब्जिएका आम प्रश्नहरू मध्ये – विदेश भ्रमणका लागि क्लोज क्याम्पमा राखिएको टिमकै कप्तान यसरी अघिल्लो रात डेटिङमा हिँड्न र मदि’रा पान गर्दा अनुशासन उल्लंघ’न हुँदैन ?, – फ्यानको रूपमा नजिकिएकी किशोरीलाई घुमाउनका लागि नगरकोट पु¥याउनु स्टारडमको दुरुपयोग भएन ?, – सँगै रात बिताएको केटीलाई पछि सामाजिक सञ्जालमा ब्ल’क किन गरेको ?, – १८ वर्षमुनिको किशोरी÷बालिकासँग कुनै शारीरिक सम्बन्ध राख्न मिल्दैन भन्ने कानून बिर्सिएको कि जानाजान कुल्चिएको ? लगायत रहेका छन् ।

यस्तै, किशोरीमाथि समेत उब्जाइएका आम प्रश्नहरू मध्ये – सेलिब्रिटी हो भन्दैमा ऊसँग एक्लै नगरकोट जान किन तयार भएको ? १७ वर्षको केटीलाई झुक्क्याएर नगरकोट पु¥यायो भन्नु पत्यारिलो हुन्छ ?, – काठमाडौंबाट फर्किएपछि होटेलमा रात बिताउन किन तयार भएको ? आफन्त, साथीभाइसँग किन सहयोग नमागेको ?,

– यदि राति दुई पटक बलात्कार भएको थियो भने तत्काल किन हारगुहार नगरेको ? होटेलका कर्मचारीलाई किन नबोलाएको ?, – राति ब’ला’त्का’र भएको केटी भोलिपल्ट बिहान ‘बलात्कारी’ कै गाडीमा चढेर होस्टेलसम्म किन गएको ?, – ब’ला’त्का’र भएकै दिन प्रहरीमा नगएर २० दिनसम्म पर्खिनुको मक्सद के थियो ? पहिले राजीखुशीको सम्बन्ध सन्दीपले सामाजिक सञ्जालमा ‘ब्ल’क’ गरेपछि मात्रै ब’ला’त्का’रमा परिणत भएको हो ? लगायत रहेका छन् ।

सामाजिक सञ्जालमा प्रहरीमाथि समेत प्रश्न उठेका छन् । प्रहरीमाथि उठाइएका प्रश्नहरु मध्ये मुख्यतः – संवेदनशील विषयमा जाहेरी परेपछि गोप्य रुपमा अनुसन्धान अगाडि बढाउनुपर्नेमा हल्लाख’ल्ला र मिडियावाजी गर्न किन हतारिएको ?, – आरोप लाग्दैमा कोही पनि अपरा’धी हुँदैन भनेर बुझाउनुपर्ने प्रहरीले जाहेरी पर्नासाथ सन्दीपको नाम र पहिचान खुलाएर विज्ञप्ति जारी किन गरेको ? लगायत छन् ।

१८ वर्षमुनिका किशोरी वा बालिकासँग सहमतीमा समेत शारीरिक संसर्ग गर्नु बला’त्कार ठहरिने कानूनका कारण सन्दीप सं’कटमा छन् । पल शाहको घटनाबाट पाठ नसिक्नु उनको कमजोरी रह्यो । यसैबीच, केहीले सन्दिपको चरित्रमाथि नै प्रश्न उठाउन थालेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यम भरिरहँदा अन्य केही किशोरीहरूले पनि आफूमाथि लामिछानेले दु’र्ब्यवहार गरेको भन्दै खुल्न थालेका छन्। यो समाचार तयार पार्दासम्म लामिछानले आफूमाथि यौ’न दु’र्व्यवहार गरेको भन्दै एक बालिका बाहेक अन्यको उजुरी प्रहरीमा नपुगेतापनि सामाजिक सञ्जालमा उनीहरूले आफू पनि लामिछानेबाट दु’र्व्यबहा’रको शिकार भएको उल्लेख गरेका छन् ।

वूमेन्स रुम रिलोडेड (डब्लू आर आर) र श्रीमती संगठन नाम गरेका प्राइभेट ग्रुपमा आफू पनि लामिछानेबाट दुर्व्यबहारको शिकार भएको र केहीले भेट्न बोलाउँदा आफू नगएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् । केटिएम दैनिक डटकम नाम अनलाइन समाचार पोर्टलले लामिछाने विरु’द्ध परेको उजुरीको समाचार ब्रेक गरेपछि केही किशोरीहरू सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका किशोरीमध्ये एक किशोरीले भनिन्, ‘उहाँले कहाँबाट मेरो नम्बर पाउनुभएछ, मलाई पटक पटक कल गरेर भेट्न बोलाउनु भएको थियो । तर मेरो भाग्य बलियो रहेछ, मैले इन्कार गरे ।’ उनले थपिन, ‘उहाँले म जस्ता थुप्रै युवतीहरूलाई पनि म्यासेज पठाउने, फोन गर्ने गर्नुभएको रहेछ । यसले उहाँको नियत नै शंकास्पद भएको देखाउँछ ।’

यो मिडियाको सम्पर्कमा आएकी अर्की एक युवती भन्छिन् ‘उहाँको भेरिभाइड इन्स्टाग्राम आइडीबाट म्यासेज रिक्वेष्ट आएपछि म एकदमै खुशी भएँ । अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका देशका एक खेलाडीको म्यासेज आउँदा फ्यानको नाताले म फुरुङ्ग हुनु स्वभाविक नै थियो । कुराकानी गर्दै जाँदा उहाँको कुराकानी मलाई अलिक असहज लाग्न थाल्यो । मैले उहाँलाई फ्यानको नाताले ‘रेस्पेक्ट’ गर्छु भनेपछि उहाँले सरी म अलि बढी नै ‘फ्रयाङ्क’ भएछु भनेर गल्ती स्वीकार्नु भयो ।’-काठमाडौं – यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछाने प्रकरणले सामाजिक सञ्जाल तातिएको छ ।लामिछाने प्रकरणले अब कस्तो मोड लिन्छ भन्ने चासो आम रुपमा बढिरहेको छ ।

एकातर्फ किशोरीले लामिछानेमाथि दुई पटक ब’ला’त्का’र गरेको आ’रोप लगाएकी छन् भने अर्कोतर्फ लामिछानेबाटै पि’डित अन्य कि’शोरीहरु सम्पर्कमा आउन थालेका छन् । यसले लामिछानेलाई त अब ठूलै दशा लाग्ने देखिएको छ । यता लामिछानेले भने आफूमाथि लागेको ग’म्भीर आ’रोपलाई सिधै खा’रेज गरिदिएका छन् । उनले आफू तत्काल नेपाल आएर न्यायका लागि लड्ने उद्घोष समेत गरेका छन् ।

तर लामिछानेमाथि ब्याक टु ब्याक गम्भीर प्रश्नहरु उठ्न सुरु भएका छन् । स्न्यापच्याटमा कुरै गरेका भरले क्लोजक्याम्पबाट निस्केर भेट्ने र योजनावद्ध ढंगले होटल कोठा पु¥याउने ‘मोडस ओपरान्डी’ले अप’राध मनोवृतिमाथि प्रशस्त प्रकाश दिने अनुसन्धानकर्मीहरु बताउँछन्।

मध्यरातमा नाबालिगलाई मिल्ने साथीको होटलको ‘त्यही कोठा’ (फोनमा बुक गर्दाका बखत प्रयोग गरेको शब्दाबली) पुर्‍याउने करोडपति कप्तानको ‘गेमप्लान’ प्रष्टिँदा अनुसन्धानकर्मीहरु उनीविरु’द्धका त्यस्तै खाले उजुरी थपिने शंका गर्छन्।

सामाजिक सञ्जालका प्रतिक्रिया नियाल्दा सन्दीपमाथि उब्जिएका आम प्रश्नहरू मध्ये – विदेश भ्रमणका लागि क्लोज क्याम्पमा राखिएको टिमकै कप्तान यसरी अघिल्लो रात डेटिङमा हिँड्न र मदि’रा पान गर्दा अनुशासन उल्लंघ’न हुँदैन ?, – फ्यानको रूपमा नजिकिएकी किशोरीलाई घुमाउनका लागि नगरकोट पु¥याउनु स्टारडमको दुरुपयोग भएन ?, – सँगै रात बिताएको केटीलाई पछि सामाजिक सञ्जालमा ब्ल’क किन गरेको ?, – १८ वर्षमुनिको किशोरी÷बालिकासँग कुनै शारीरिक सम्बन्ध राख्न मिल्दैन भन्ने कानून बिर्सिएको कि जानाजान कुल्चिएको ? लगायत रहेका छन् ।

यस्तै, किशोरीमाथि समेत उब्जाइएका आम प्रश्नहरू मध्ये – सेलिब्रिटी हो भन्दैमा ऊसँग एक्लै नगरकोट जान किन तयार भएको ? १७ वर्षको केटीलाई झुक्क्याएर नगरकोट पु¥यायो भन्नु पत्यारिलो हुन्छ ?, – काठमाडौंबाट फर्किएपछि होटेलमा रात बिताउन किन तयार भएको ? आफन्त, साथीभाइसँग किन सहयोग नमागेको ?, – यदि राति दुई पटक बलात्कार भएको थियो भने तत्काल किन हारगुहार नगरेको ? होटेलका कर्मचारीलाई किन नबोलाएको ?, – राति ब’ला’त्का’र भएको केटी भोलिपल्ट बिहान ‘बलात्कारी’ कै गाडीमा चढेर होस्टेलसम्म किन गएको ?, – ब’ला’त्का’र भएकै दिन प्रहरीमा नगएर २० दिनसम्म पर्खिनुको मक्सद के थियो ? पहिले राजीखुशीको सम्बन्ध सन्दीपले सामाजिक सञ्जालमा ‘ब्ल’क’ गरेपछि मात्रै ब’ला’त्का’रमा परिणत भएको हो ? लगायत रहेका छन् ।

सामाजिक सञ्जालमा प्रहरीमाथि समेत प्रश्न उठेका छन् । प्रहरीमाथि उठाइएका प्रश्नहरु मध्ये मुख्यतः – संवेदनशील विषयमा जाहेरी परेपछि गोप्य रुपमा अनुसन्धान अगाडि बढाउनुपर्नेमा हल्लाख’ल्ला र मिडियावाजी गर्न किन हतारिएको ?, – आरोप लाग्दैमा कोही पनि अपरा’धी हुँदैन भनेर बुझाउनुपर्ने प्रहरीले जाहेरी पर्नासाथ सन्दीपको नाम र पहिचान खुलाएर विज्ञप्ति जारी किन गरेको ? लगायत छन् ।

१८ वर्षमुनिका किशोरी वा बालिकासँग सहमतीमा समेत शारीरिक संसर्ग गर्नु बला’त्कार ठहरिने कानूनका कारण सन्दीप सं’कटमा छन् । पल शाहको घटनाबाट पाठ नसिक्नु उनको कमजोरी रह्यो । यसैबीच, केहीले सन्दिपको चरित्रमाथि नै प्रश्न उठाउन थालेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यम भरिरहँदा अन्य केही किशोरीहरूले पनि आफूमाथि लामिछानेले दु’र्ब्यवहार गरेको भन्दै खुल्न थालेका छन्। यो समाचार तयार पार्दासम्म लामिछानले आफूमाथि यौ’न दु’र्व्यवहार गरेको भन्दै एक बालिका बाहेक अन्यको उजुरी प्रहरीमा नपुगेतापनि सामाजिक सञ्जालमा उनीहरूले आफू पनि लामिछानेबाट दु’र्व्यबहा’रको शिकार भएको उल्लेख गरेका छन् ।

वूमेन्स रुम रिलोडेड (डब्लू आर आर) र श्रीमती संगठन नाम गरेका प्राइभेट ग्रुपमा आफू पनि लामिछानेबाट दुर्व्यबहारको शिकार भएको र केहीले भेट्न बोलाउँदा आफू नगएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् । केटिएम दैनिक डटकम नाम अनलाइन समाचार पोर्टलले लामिछाने विरु’द्ध परेको उजुरीको समाचार ब्रेक गरेपछि केही किशोरीहरू सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका किशोरीमध्ये एक किशोरीले भनिन्, ‘उहाँले कहाँबाट मेरो नम्बर पाउनुभएछ, मलाई पटक पटक कल गरेर भेट्न बोलाउनु भएको थियो । तर मेरो भाग्य बलियो रहेछ, मैले इन्कार गरे ।’ उनले थपिन, ‘उहाँले म जस्ता थुप्रै युवतीहरूलाई पनि म्यासेज पठाउने, फोन गर्ने गर्नुभएको रहेछ । यसले उहाँको नियत नै शंकास्पद भएको देखाउँछ ।’

यो मिडियाको सम्पर्कमा आएकी अर्की एक युवती भन्छिन् ‘उहाँको भेरिभाइड इन्स्टाग्राम आइडीबाट म्यासेज रिक्वेष्ट आएपछि म एकदमै खुशी भएँ । अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका देशका एक खेलाडीको म्यासेज आउँदा फ्यानको नाताले म फुरुङ्ग हुनु स्वभाविक नै थियो । कुराकानी गर्दै जाँदा उहाँको कुराकानी मलाई अलिक असहज लाग्न थाल्यो । मैले उहाँलाई फ्यानको नाताले ‘रेस्पेक्ट’ गर्छु भनेपछि उहाँले सरी म अलि बढी नै ‘फ्रयाङ्क’ भएछु भनेर गल्ती स्वीकार्नु भयो ।’-krazynepal.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय