देउवा सरकारको बजेट घोषणा– अब ६८ वर्षमै वृद्धभत्ता पाइने

१५ जेठ, काठमाडौ- सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

वृद्धभत्ताले स्थानीयस्तरमा न्युन आय भएका नागरिकहरुमा निकै ठुलो भूमिका खेलेको छ । कतिपय पारिवारिक रुपमा अन्यायमा परेका ज्येष्ठ नागरीकलाइ भत्ताले जीवनयापनको बलियो आधार प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय