१५ जेठ, काठमाडौ- सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

वृद्धभत्ताले स्थानीयस्तरमा न्युन आय भएका नागरिकहरुमा निकै ठुलो भूमिका खेलेको छ । कतिपय पारिवारिक रुपमा अन्यायमा परेका ज्येष्ठ नागरीकलाइ भत्ताले जीवनयापनको बलियो आधार प्रदान गरेको छ ।

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here