‘यि युवतीहरुले टिकटकमा यस्तो हर्कत गरेपछि भिडियो भयो भाइरल

अहिलेको बढ्दो प्रबिधिको बिकास सँगै मानिसहरुले प्रयोग गर्ने स्र्माट फोनमा प्रयोग गरिने बिभिन्न एप्लीकेशनहरु पनि डिजिटल बजारमा रहेका छन । कतिपयले यही माध्यमको प्रयोग गरेर नाम दाम इमाम कमाएका छन भने कसैको यसैको कारणले गर्दा समाजमा आफ्नो मान मर्यादामा पनि बिभिन्न प्रश्नहरु उठ्ने गरेका छ ।

१५ सेकेन्डको टिकटक भिडियोमा देखाए पछी दुनियाँ चकित,आजभोली समय र प्रविधिको बिकास संगै सामाजिक संजाल मा टिक टकको पनि उतिकै चत्र्चा चलेको छ । टिक टकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो म्युजिक बनाउन सहयो गर्ने याप टिकटक सवैको मन मुटुमा बसेको छ ।

पछिल्लो समय टिक टक युवाहरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

 

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालञमा भाइरल बनिरञहेका हुन्छन् ।

सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मक र नकारात्मक । त्यसैगरि टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीयताको कुरा गर्ने हो भने टिकटक निकै असु रक्षित र ख तरनाक छ ।

किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने या त दुनियाँ सबैलाई देखाउने ।

विज्ञहरुका अनुसार टिकटञकमा कुनै पनि सामाञग्रीको बारेमा उजु’री गर्ने माध्यम नभएको हुँदा यो सु’रक्षा र गो’पनीयताको दृष्टिकोणले निकै खतरञनाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउञने वा दुव्र्य’वहार गर्ने अर्थात् साइबर बुलिङ्ग्रको अ्रस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ । टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहञरु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने’सियामा टिकटञकमाथि प्रतिञबन्ध लगाइएको थियो ।

किशोर किशोरीहरुले अश्लीञल सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकञटकको अत्याञधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्त्रनामासँगै टिकटकमाथिको प्रञतिबन्ध ह्रटाइएको थियो । तर पनि टिकञटकमा अश्लीञल सामाग्री अपलोड गर्न भने रोकिञएको छैन् ।

आजकल धेरैजसो एप्रहरुले आर्टिञफिसियल इन्टेलिजेन्सको सहञयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डिञलिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैञका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोञगको प्रयोग गर्दा निकै होसिञयार हुनुपर्दछ ।

टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आञफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिञडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ। त्यस्ता भिडियोहरु पछि आफैँञलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन। थप सामाग्री तल?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय