१० बर्सपछि जात मिलेन भनेर बुढा छोडेर भागेकी रेबिकाले म कन्या भन्दै ढाटिन, श्रीमान रुदै मिडियामा

काउसुती बाट केहि समय अगाडी एउटा भिडियो प्रसारण गरियो जुन थियो पकाएको भातै छोडेर फरार भएकी थिइन् रेबिक उता रेबिका को श्रीमान बैदेशिक रोजगार को सिलसिलामा शाउदी थिए ।

श्रीमतीले सम्पत्ति हिना मिना गरेको सम्पत्ति फिर्ता ल्याउन र सकेसम्म श्रीमतिनै फिर्त्ता ल्याउछु । बच्चा बच्चीकै लागि जे जस्तो भएपनि श्रीमती नै फिर्त्ता ल्याउछु भनेर बुदेश देखि नेपाल आएका थिए । आखिर श्रीमतीले किन छोडिन त भनेर जान्न खोज्दा खेरि बिबाह गरेको १० बर्ष पछी दलित भएकै कारणले उनले छोडेको कुरा उसले थाहा पाए ।

श्रीमती लाई फर्काउन उनले नसकी सकेपछी श्रीमतीले किन छोडिन भन्ने कुराले श्रीमान्को मन एकदमै दुखि रहेको थियो , १० / १० बर्ष यहि जात राम्रो लग्यो यहि श्रीमान राम्रो भयो आज किन एक्कासी आएर यस्तो गर्ने भन्दै मन दुखाएका छन।

रेबिका कै आफ्नै दिदीको कारणले मेरो श्रीमती बिग्रिएको हो भन्दै रेबिकाका श्रीमानले आरोप लागेका छन ।

बैनीको सपोर्ट गर्थेंन भने बैनीलाई २ झा पड लागेर त के भएको त बच्चा छोडेर यसरी घर बिगारेर हिड्ने हो भनेको भए मेरो श्रीमती यसरी हिड्ने थिएन भन्दै श्रीमानले माइती पक्षलाई आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय