आजभोली प्रविधिको जमानामा एक एक गरि आईपीओको नतिजा हेर्न कसलाई पो अल्छी लाग्दैन होला र ?
अझ घरको सबैको आईपीओको नतिजा एक एक गरि हेर्दा पनि आईपीओ नपरेपछि त् झन दिक्कनै लाग्ने हुन्छ । अझ बारम्बार डिम्याट नम्बर टाईप गर्नु पर्दा धेरैलाई झन्झट लागेकोहुन सक्छ। कतीपयलाई सबै आईपीओको नतिजा एकैपटकमा हेर्न पाए कति सजिलो हुन्थ्यो भन्ने पनि लागेको होला।

तर हामि सबैको समस्या शेयर हब एपले समाधान गरेको छ। शेयर हब एप देखि तपाइले एकै पटक परिवारको सबैको आईपीओको नतिजा हेर्न सक्नु हुन्छ। अझ राम्रो कुरा त् के छ भने एपमा एकपटक सबैको डिम्याट नम्बर सेभ गरेपछि बारम्बार हाल्नु पर्दैन। एपमा एकपटक डिम्याट नम्बर सेभ गरेपछि सबैको नतिजा एक क्लिकको भरमा पाउन सक्नु हुने छ।
शेयर हब एपदेखि तपाईंले आफ्नो पोर्टफोलियो, वाचलिस्ट व्यवस्थापन गर्न सक्नुहुन्छ, र आफ्नो मनपर्ने स्टकको लागि प्रत्यक्ष मूल्य प्राप्त गर्न सक्नुहुन्छ। तपाइले विभिन्न सुबिधा निशुल्क प्राप्त गर्न सक्नु हुनेछ। शेयर हबको प्रिमिएम सुबिधा लिदा NEPSEBAJAR प्रोमो कोड प्रयोग गरि आकर्षक छुट पनि पाउन सक्नु हुनेछ।
शेयर हब एप देखि कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस ओअछु BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।