अभिनेता एवम् मोडल पल शाह प?क्राउ

काठमाडौँ- जबरजस्ती क*रणीको अभियोग लागेका अभिनेता एवम् मोडल पल शाह प?क्राउ परेका छन्।अभिनेता शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले शाहलाई प?क्राउ गरिएको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् — काठमाडौँ- नाबालिग बलात्कार आरोपमा प्रहरीमा उजुरी परेपछि फरार अभिनेता पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्रेको छ।​

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा शनिबार दिउँसो​ अन्तर्वार्ता दिएर फर्किँदै गर्दा थापालाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको कार्यक्रम सञ्चालक ऋषि धमलाले जानकारी दिएका छन्।

बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको स्रोतले जानकारी दिएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय