लगानिको नयाँ अबसरः ३० लाख कित्ता सेयर निष्कासन हुँदै !

काठमाडौं–एक विकास बैंकले आफ्ना सेयरधनीलाई डेढ सय प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले शुक्रबारदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

बैंकले १ः१.५ अनुपातमा निष्काशन गरेको ३० लाख कित्ता हकप्रद सेयरमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त सेयरमा पुस २५ गतेसम्म कायम रहने सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

सेयरमा मेरो सेयर, बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट तथा सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । – आर्थिक सन्देशबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय