यी ५ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

यतिबेला मध्य भोटीकोशी जलविद्युतसहित ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । यो समाचार तयार गर्ने बेलासम्म मध्य भोटेकोशीको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता २३ रुपैयाँ ५० पैसाले वृद्धि भएको छ ।

योसंगै कम्पनीको सेयर मूल्य यतिबेला २५९ रुपैयाँ १० पैसा कायम भएको छ । यतिबेला कालिका पावरको सेयर मूल्य ९.२५ प्रतिशत,

हिमालयन उर्जा विकासको ९.१९ प्रतिशत, नेपाल हाइड्रो डेभलपरको ९.०७ र यूनियन हाइड्रोपावरको ८.२९ प्रतिशतले वृद्धि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय