आज सबै भन्दा धेरै कमाउने २० कम्पनीहरु यस्ता छन्

काठमाण्डौ । नेप्से नेप्से करिव ७९ अंकले बढेर बजार बन्द हुँदा एक दर्जन हाराहारीमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।

आज सबै भन्दा धेरै कमाउने शेयर जलविद्युत र वित्त समूहका कम्पनीहरु छन । हेर्नुहोस आज धेरै कमाउने कम्पनीहरु

यो पनि पढ्नुहोस् -काठमाण्डौ । साताको तेस्रो दिन नेप्से सतक हाराहारीमा बृद्धि भएर बजार बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बृद्धि भएर ६ अर्व माथि पुगेको छ ।

मंगलबार नेप्से ७८ अंक भन्दा धेरैले बढेर समग्र बजार २७५१ विन्दुमा पुगेरको छ । आज कारोबार रकम पनि ६ अर्व ३१ करोड भन्दा धेरै भएको छ । आज नेप्सेमा कारोबार भएका २२७ कम्पनीहरुमा एक दर्जन बढि कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।

मंगलबार १७९ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । कामना सेवा विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा नेप्का अधिकांस उपसूचकमा हरियाली पोिितएको छ । साथै आज वीमा समूहको उपसूचक सबै भन्दा धेरै बृद्धि भएको छ ।

कारोबार रकम र नेप्से समग्रमा बृद्धि हुनुलाई धेरैले यो बजारले अब लय समाउन थालेको रुपमा अर्थाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय