सानिमा लाइफ इन्स्योरेन्सको कम्पनीको शेयरमा लगातार सर्किट

काठमाण्डौ – सानीमा लार्ईफ इन्स्योरेन्सको शेयर मूल्यमा लगातार सर्किट लागेर ४ सय ११ रुपैयाँ पुगेको छ ।

योसँगै लगानीकर्ताले केहि दिनमै ३ सय प्रतिशत भन्दा धेरै कमाउन सफल भएका छन । कम्पनीको शेयर मूल्यमा आज मात्र सर्किट लागेर ३७ रुपैयाँ भन्दा धेरैले बृद्धि भएको छ ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा करिव ७ लाख भन्दा धेरैको शेयर माग रहेको छ भने १४२ कित्ताको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय