फेरि १० प्रतिशतले बढ्यो जीवन विकास लघुवित्तको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ १० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ९०६ रुपैयाँ १० पैसा पुगेको हो । कम्पनीको सेयर मूल्य लगातार १० प्रतिशतले वृद्धि भएको छ ।

यो पनि पढ्नुहोस् काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा ९ दशमलव ५० अंकले बढेर बजार अहिले सम्मकै उच्च विन्दु ३२०८ पुगेको छ ।

आज यो सेसनमा ७४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

चार करोड ४५ लाख भन्दा धेरै मूल्यको शेयर खरिद विक्रि हुँदा अरुण कावेली पावरको शेयर सबै भन्दा धेरै कारोबार भएको छ भने एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतको लेवलमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय