काठमाडौं । विभिन्न आधा दर्जन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । दुई कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ ।
यो समाचार तयार गर्ने बेलासम्म घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, कालिका पावर कम्पनीको सेयर मूल्य ९.४० प्रतिशत, सिनर्जी पावरको ९.०९ प्रतिशत, युनिभर्सल पावरको ८.०१ र रैराङ हाइड्रोपावरको ८ प्रतिशतले बढेको हो ।
यो पनि पढ्नुहोस् – जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि, प्रतिकित्ता कति पुग।यो ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ९८.९० रुपैयाँ बढेको हो ।
कारोबारमा आएको दोस्रो दिनको करिव एक घण्टको अवधिमा कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भई प्रतिकित्ता १ हजार ८८ रुपैयाँ पुगेको छ ।