बुद्धभुमी नेपाल हाइड्रोपावरको आईपीओ आउँदै , कहिले र कति ?

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणका लागी सेयर निस्कासम गर्ने अनुमती पाइको छ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर ९आपीओ० निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

यो पनि पढ्नुहोस्
न्यादी हाइड्रोपावरले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाइको छ ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेको थियो ।

सेबोनले श्रावण ११ गते अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय