दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । कारोबार सुरु भएको आधा घण्टामा दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यो समाचार तयार गर्ने बेलासम्म दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

उक्त अवधिसम्म विशाल बजार कम्पनी र ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।प्रतिकित्ता ६१० रुपैयाँले वृद्धि भएको विशाल बजारको सेयर मूल्य ६ हजार ७१४ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिकित्ता ६९ रुपैयाँले वृद्धि भएको ङादी ग्रुपको सेयर मूल्य ७६३ रुपैयाँ ५० पैसा पुगेको छ ।

 

यो पनि पढ्नुहोस् काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

उक्त आईपीओ निष्काशन गर्नका लागि कम्पनीले साउन १ गते बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज \लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय