लगाएको कपडामा आ`गो लाग्दा गुल्मीकि एक महिलाको नि’धन

गुल्मी ।जिल्लामा आ`गलागीबाट एकजनाको नि`धन भएको छ ।

छत्रकोट गाउँपालिका १ हुँगा बस्ने ५२ वर्षीया मिना गाहाको आफ्नै घरमा आगो ताप्ने क्रममा आ`गोले ज`लेर सोमबार बेलुकी मृ`त्यु भएको प्रहरीले जनाएको छ ।

उनले लगाएको लुङ्गीमा पछाडीबाट आगो स`ल्किँदा जलेर ग`म्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृ`त्यु भएको हो ।

यस्तै काठमाडौं महानगरपालिका १ नारायणचौरस्थित टहरामा सोही महानगरपालिका(४ चण्डोल बस्ने टाँसी शेर्पाले संचालन गरेको फुड क्रेक पार्क रेष्टुरेन्टमा विद्युत स`र्ट भई सोमबार दिउँसो अ`गलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमा`ल ज`लेर न`ष्ट भएको छ ।

मोरङ, उर्लाबारी नगरपालिका(३ मंगलबारेस्थित दिनेश परियारले सञ्चालन गरेको मोबाईल पसलमा ईन्भटरबाट विद्युत स`र्ट भई सोमबार बेलुकी आ`गला`गी हुँदा पसल पूर्णरुपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमा`ल न`ष्ट भएको छ ।

दमकलको र स्थानीयवासीको सहयोगमा आ`गलागी नि`यन्त्र`णमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अ`नुस`न्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस गुल्मीमा जीप र मोटरसाइकल चोरी गरेको आरोपमा गुल्मीमा एक युवा पक्राउ

अनिल खत्री गुल्मी । जिल्ला सदरमुकाम तम्घासमा बिभिन्न सवारी साधान चोरेर आतंक फैलाउने अभियुक्त प्रहरीले सार्बजनिक गरेको छ । सदरमुकाम तम्घासमा सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।

अभियुक्त चुदाराले फागनु १८ गते राति जिल्ला जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ आदर्श पथमा पार्किङ्ग गरी राखेको केशव अधिकारीको लु. १. च. ६१६४ नं. को सेतो रङको बलेरो डवल क्याप गाडी चोरी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराइले बताउनुभयो ।

अभियुक्त चुदाराले पेचकसले ढोका खोली गाडी भित्र रहेको सानो चाबीले स्टार्ट गरी उक्त गाडी लगी धुर्कोट पुगी पुन फर्कि हुलाके हुँदै ईन्द्रगौडा भई सत्यवती गाउपालिकाको उर्लीखोला भन्ने स्थानमा पुग्दा गाडीको स्टार्ट बन्द भए पश्चात सोही स्थानमा छोडेर त्यहाबाट हिड्दै घरमा आएको प्रहरीलाई बयान दिएको उहाँले बताउनुभयो ।

त्यस्तै सोहि अभियुक्तले फागुन २२ गते राती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ उदिनढुङ्गा ओरालो मन्दिर नेर पार्किङ्ग गरी राखेको लु.५७ प. ४५५ नम्बरको १५० सिसीको रातो कालो पल्सर मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । अभियुक्तले तारलाई डाईरेक्ट गराई स्टार्ट गरी लिएर आउदै गर्दा मिलनचोक स्थित अमित होटल अगाडी आई पुग्दा स्टाट बन्द भए पश्चात उक्त स्थानमा छोडी हिडेको प्रहरीले बयान दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही स्थानमा कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा.७४प.९३९० नम्बरको खरानी रङ भएको मोटरसाइकलन लाई तार राखि डाईरेक्ट स्टार्ट गरी रेसुङ्गाको वडानम्बर–७ स्थित नेटा भन्ने स्थानमा गई त्यहाबाट फर्कि तम्घास स्थित कुडापानी भन्ने स्थानमा बिहान करिब ५ बजे सम्म बसेको प्रहरीले जनाएको छ ।

त्यहाबाट मोटरसाइकल अर्घाखाँचीको डाडाकटेरी भन्ने स्थनमा गई त्यहाबाट बिहान ११ः०० बजे सोहीबाटो हुदै सिमलटारी हुँदै आफ्नो घर रेसुङ्गा वडानम्बर–७ भुजेलखर्क आउने क्रममा होटलमा पसी नास्ता खादै गर्दा पिछा गर्दै आएको प्रहरीले फेला ९एसपी० भट्टराइले बताए । पछिल्लो केहि दिन यता सदरमुकामबाटै सवारी साधान चोरी हुनेक्रम बढेपछि स्थनीय त्रसित भएका थिए ।

जिल्ला सदरमुकाम तम्घास सहित ग्रामीण वस्तीहरुमा पछिल्लो समय चोरीका घटना दिनप्रति दिन बढिरहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय