मेलम्चीमा बाढीको वितण्डा: सात जनाको निधन

काठमाडौं । सिन्धुपाल्चोकको मलम्ची क्षेत्रमा बाढीको वितण्डामा परी सात जनाको निधन भएको छ भने ४० जना भन्दा धेरै वेपत्ता भएको समाचार आएको छ ।

हेलम्बुदेखि उर्लिएर बितण्डा मच्याउँदै आएको मेलम्ची नदीको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको छ।
चौताराबाट नवलपुर हुँदै मेलम्ची जोड्ने पुल बाढीले बगाएको छ

बाढीले गरेको प्रारम्भिक क्षतिमा हेलम्बुको चोक्पु पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्म, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्क रहेको स्थानीयले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय