नायिका ऋचा शर्माको विवाह सम्पन्न, गरिन् तस्बिर सार्वजनिक

काठमाडौ । लुट चलचित्र कि नायिका ऋचा शर्माले दिपेक्ष बिक्रम रानासंग विवाह बन्धनमा बाधिएका छन् । आज सम्पन्न विवाहको तस्बिर सार्वजनिक गर्दै ऋचा शर्माले दर्शकहरु संग आशिर्वाद मागेकी छिन ।

ऋचा शर्माको श्रीमान दिपेक्ष बिक्रम राना लबीम मलका जेनेरलम्यानेजर हुन् । दिपेक्ष र ऋचा बीच केही समय देखि प्रेम सम्बन्ध आज विवाहमा परिवर्तन भएको हो । नजिकका कलाकारहरु र आफन्तजनहरु बीच आज विवाह सम्पन्न भएको हो । केहि दिनपछि विवाहको रिसेप्सन पार्टी नव-दम्पतिले दिदैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय