सेयर बजारमा रेकर्ड ब्रेक, नेप्से सूचक अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजार अहिलेसम्मै उच्च बिन्दुमा पुगेको छ । बजार मापन गर्ने सुचक १५.७२ अंकले बढेर २ हजार ६७४.४६ बिन्दुमा पुगि बन्द भएको छ ।

आज ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज पनि बैंकिङ समूह शून्य दशमलव ५९ अंकले घटेको छ । त्यस्तै, व्यापार समूह ४३२.२५ अंक, फाइनान्स ३.३६ अंक, निर्जीवन बीमा २८७.७६ अंक, जीवन बीमा १९१.४२ अंकले घटेको छ ।

उक्त दिन होटेल तथा पर्यटन २०५.७९ अंक, विकास बैंक २९.९७ अंक, जलविद्युत ११४.०५ अकं, माइक्रोफाइनान्स ६४.१९ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय