जंगलमा अन्दाजी ३७/३८ वर्षका पुरुषको श,व फेला

गुल्मी: गुल्मीमा एक पुरुष मृ,त फेला परेका छन्। जिल्लाको मालिका गाउँपालिका तीन जुकेनाको जंगलमा अन्दाजी ३७/३८ वर्षका पुरुषको श,व फेला परेको हो।

श,वको पहिचान हुनसकेको छैन। पो,स्टमा,र्टमको लागि श,व जिल्ला अस्पताल गुल्मी ल्याईएको छ। घ,टना बारे अ,नुस,न्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानाकारी दिए।

यो पनि पढ्नुहोस गुल्मी । गुल्मीमा एक युवतीको श,व सोमबार फे,ला पर्यो । १८ दिनदेखि ह,राईरहेकी उनको श,व घाँस का,ट्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको स,व निकै वि,भ,त्स रुपमा भेटिएको थियो ।

सोमबार नै श,व उठेपनि माईतीपक्षले आफ्नी छोरीको ह,त्यानै भएको र ह,त्यारा पत्ता नलागेसम्म श,व नउठाउने अ,डान लिएपछि सोमबार श,व उ,ठ्न सकेन् । मगंलबार घ,टनासगं सम्बन्धित एकजनालाई प्रहरीले प,क्राउ गरेर हि,रासतमा लिएपछि परिवारले श,व उठाउन दिए ।

अहिले उनको श,व पो,ष्टमा,र्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । माईतीजनले सुरु देखिनै परिवारकै मि,लेम,तोमा आफ्नी छोरीको ह,त्या गरिएको दा,बी गर्दै आएका थिए । उनीहरुले घर नजिकै श,व भेटिँदा घर वरिपरि प्रहरीले श,व नखोज्नु र नभेटाउनु सु,रक्षा नि,कायको ठुलो क,मजोरी भएको भन्दै प्रहरी समक्ष निकै आ,क्रोश व्यक्त गरेका थिए ।

आफ्नी छोरी बे,पत्ता भएपछि प्रहरीमा खोजि पाउँ भन्दै सुरक्षा खोज्दै आउँदा उल्टै हि,रासतमा लिएर या,तना दिएको भन्दै उनीहरुले प्रहरी प्रशासन ना,लायकी बनेको भन्दै मगंलबार निकै दु,ख व्यक्त गरे । यो घ,टना झनपछि झन निकै र,हस्य,मय बन्दै गएको छ ।

सासु बुहारी बे,पत्ता भएको केही दिनमा झु,ण्डी,एको अवस्थामा फेला पर्नु र बुहारीको निकै वि,भ,त्स तरिकाले ह,त्या भएको देखिनुले घ,टनाको फे,हरि,स्त सार्वजनिक नहुन्जेल यसै भन्न क,ठिन छ ।

यसैबीच घ,टनासगं सम्बन्धित एकजनालाई प्रहरीले सा,र्वजनिक गर्ने भएको छ । उनको ह,त्यामा नजिकैको व्यक्तिलाई प,क्राउ गरि हि,रास,तमा लिएको बताईएको छ । उनले किन र कसरी ह,त्या गरे भन्नेबारे सा,र्वजनिक पछि अवश्य थाहा हुनेछ । रेसुङ्गा नगरपालिका-३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको श,व मु,चुल्का उठाएर मगंलबार गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

युवतीको श,व सोमबार फे,ला परे पनि माइती पक्ष घ,टनास्थल पुग्न ढिला भएपछि मंगलबार दिउँसो मात्रै उठाइएकोे प्रहरीले जनाएको छ । गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको श,व १८ दिनपछि स्थनीयले घाँस का,ट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए ।

घरदेखि डेढसय मिटर टाढा बारीको कु,नामा टा,उको बो,रामा राखेको र स्या,उला र ढुं,गाले ढा,केको अवस्थामा श,व फेला परेको थियो ।

घ,टनाबारे थप अ,नुस,न्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको ह,त्या भएको हुनसक्ने भन्दै माइती पक्षले तत्काल दो,षी पत्ता लगाउन माग समेत गरेका छन् ।

सम्झना बे,पत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै ख,नियाको रुखमा झु,न्डिएको अवस्थामा फे,ला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय