बाग्लुङ दु,र्घ*टनाका १४ जना मृ*तकहरू (यी हुन् नामावली सहित))

बाग्लुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा भएको जीप दु र्घटनामा ज्यान गुमाएका १४ जनामध्ये ११ जनाको सनाखत भएको छ । गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१ज ५२१९ जीप घोपर्नामा दु र्घटनामा परेको हो । जीप मध्यपहाडी लोकमार्गबाट ५०० मिटर तल बडिगाड खोलामा खसेको थियो ।दुर्घटनामा परी एक बालकसहित १० पुरुष र ४ महिलाको मृत्यु भएको छ । घ टनामा गुल्मीको इस्मा गाउँपालिका–५ का चालक २५ वर्षीय रेशम थापाको मृत्यु भएको छ । दुर्घटनामा २३ वर्षीया माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, ४५ वर्षीया भूमि कार्की, २५ वर्षीया मीना कार्की, ४० वर्षीया सीता कार्की, ४० वर्षीय झवि कार्की, तुलसी कार्की, धनबहादुर कार्की, नवलपरासीको बर्दघाटकी झुमा कार्की र बाग्लुङको बडिगाड–५ का ५५ वर्षीय लक्ष्मी केसी रहेका छन् ।

मृतक ३ जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनामा ३ जना घाइते भएका छन् भने १ जना बे पत्ता भएका छन् । गुल्मीबाट कुलपुजाको लागि बाग्लुङको देविस्थान जाँदै गरेको जीप दु र्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय