ज्ञानेन्द्र शाहीको एयरपोर्ट मै गर्जन बोकेर आए भारत विरुद्द सिमानाको प्रमाण अब छोड्दिन भन्दै बिमानस्थल बाट बाहिरिए (भिडियो सहित)
काठमाडौ । नेपालका नेपाली अभियानबाट भ्रष्टाचार विरुद्द बोल्दै आएका ज्ञानेन्द्र शाही आज दार्चुलाबाट काठमाडौ फर्केका छन् । काठमाडौ आएका शाहीले सरकारलाई सिमाना विवाद सुल्झाउन मद्दत गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । ज्ञानेन्द्र शाहीका अनुसार आफुले दार्चुला पुगेर केही प्रमाणहरु बोकेर आएको र त्यो प्रमाणले गर्दा सरकारले भारतसंग छलफल गरेर सिमाना विवाद सुल्झाउन सक्ने कुरा उल्लेख गरेका छन् ।

सरकारले अब भारत संग बोल्न र आफ्नो भू-भाग माग्न दरिलो प्रमाण मैले बोकेर आएको छु जुन म चाडै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नेछु भन्दै शाहीले भने: “मैले ल्याएको प्रमाणको आधारमा सरकारलाई भारतसंग कुरा गर्न सहज हुनेछ ।”
त्यस्तै केहि दिन अघि नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ।
भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही पछिल्लो पटक नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईलाई थर्काएपछि थप चर्चामा आएका थिए । यहिले कालापनी लिपु लेक को बिसयलाई लियर दार्चुला पुगेर आयका छन् दार्चुला बाट फर्किदा उन लाई उनका समर्थले बिमानस्थल मा भब्य स्वागत गरेका छन् हेरौं भिडियो
हेर्नुहोस भिडियो सहित