हामी राम्ररी जान्दछौँ कि केटीहरू स्वभावै नम्र कमलो मनका हुन्छन ।
साना कुरामा पनि आँसु बगाइहाल्छन्। तर आज हामी केहि राशि चिन्हहरूको बारेमा बताउन जाँदैछौं कि त्यस्ता केटीहरू जुन रुने क्रममा अग्रणी छन्।
तिनीहरू धेरै सजिलै चित्त दुखाउँछन्। र यसको बारेमा धेरै सोच्दछन्।
तर तिनीहरू अरूलाई आफ्नो भावनाको बारेमा बताउँदैनन् गुप्तमा रोइरहने हुन्छन् ।
यी राशि भएका केटीहरु जो रुनाम्मा अगाडी हुन्छा
कर्कट राशि भएका मानिसहरू सबैभन्दा बढी संवेदनशील हुन्छन्। त्यस्ता व्यक्तिको मनमा सजिलै चोट पुग्दछ र कुनै पनि क्षणमा रुन्छन्। यी व्यक्ति सजिलै कमजोर हुन सक्छन् र अरूलाई पनि यस बारे बताउन सक्दैनन्।
मीन राशि भएका व्यक्तिको मनमा धेरै सजिलै चोट पुग्न सक्दछ। जब तिनीहरू रोइरहेको अवस्थामा हुन्छन् तिनीहरू सजिलै रुन्छन्।कसैले केही सम्झाएको खण्डमा झन् बढी रुन थाल्छन्।
वृश्चिक राशिभएका केटिहरु पनि रूँदै अगाडि बढ्छन्। जब उनीहरूको मुटुमा चोट पुग्छ, तिनीहरू पक्कै रुन्छन्। तर यी दयालु, वफादार र जोसिलो व्यक्तिहरू हुन्छन्।
यो पनि पढ्नुहोस् स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं÷हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् ।
यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी जीवन बाँच्न सक्छौं । अर्थात अनुशासित जीवनशैली अपनाएर जवान, तन्दुरुस्त र स्वस्थ रहन सकिन्छ ।
यसका लागि अनियन्त्रित खानपान त्याग्नेदेखि सन्तुलित दिनचर्या अपनाउनेसम्मको कुरामा हामी सर्तक हुनैपर्छ ।
ठूलै कुरा परिवर्तन गर्नु पर्दैन ।
केवल हामीले आफ्नो खराब आनीबानी त्यागे हुन्छ ।
धुम्रपान गर्नुका असरहरु
धुम्रपानले हाम्रो शरीरमा उमेरको असर छिटै देखिन लाग्छ । धुम्रपानले तपाईंको शरीरमा धेरै नराम्रो असर गर्छ र यहि लक्षण तपाईंको अनुहारमा पनि देखिन थाल्छ ।
तपाईंको छाला चुरोटबाट निस्कने धुँवाको सम्पर्कमा आउँछ भने त्यसले धेरै नोक्सान गर्छ ।
धुम्रपान गर्नाले तपाईंको छालामा चाँयाको असर छिटो देखिन थाल्छ । चुरोटमा पाइने निकोटिनले रक्त कोषहरुलाई खुम्च्याइदिन्छ । यसले शरीरमा अक्सिजन र अन्य पोषण सहि मात्रामा पुग्न पाउँदैन ।
यदि तपाईं एक स्वस्थ र जवान छाला चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईंले धुम्रपान छोड्नुपर्छ ।
नियमित व्यायाम गर्नुहोस् जवान रहनुहोस्
नियमित व्यायाम गर्नु तपाईंको शरीरको शक्ति र कार्यक्षमतालाई बढाउँछ । यसले तपाईंको छाला पनि धेरै कसिलो हुन्छ । नियमित व्यायाम नगर्ने र असन्तुलित जीवनशैली अपनाउनाले तपाईंको शरीरको कार्यप्रणाली ढिलो हुन्छ । यसको असर उमेर धेरै देखिने रुपमा अगाडि आउन थाल्छ ।
व्यायामले तपाईंको शरीरमा रक्त सञ्चार सुचारु रुपले हुन्छ र शरीरको हरेक अंगलाई पर्याप्त मात्रामा रगत मिल्छ । हाम्रो उमेर बढ्दै जाँदा कैयौं पटक हाम्रो खुट्टा र हातलाई पुरै पोषण मिल्दैन ।
व्यायामको क्रममा शरीरबाट पर्याप्त पसिना निस्कन्छ । यो पसिनाको माध्यमले तपाईंको शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले शरीरको प्राकृतिक मोइस्चराइजर सिबम आयल पनि बाहिर निस्कन्छ ।
भरपुर निदाउनुहोस्
यदि तपाईं भरपुर निदाउनुहुन्छ भन उमेरको असरलाई टाढा राख्न धेरै मद्धत मिल्छ । तपाईं राम्रो दिनमा कम्तीमा ६–८ घन्टा निदाउनुहुन्छ भने तपाईंको समग्र स्वास्थ्य पनि राम्रो रहन्छ । कोसिस गर्नुहोस् कि तपाईंको सुत्ने र उठ्ने समय एकजस्तै होस् ।
ध्यान र योग
योग र ध्यानको माध्यमले पनि तपाईंले उमेरको असरलाई टाढा राख्न सक्नुहुन्छ ।
योग र ध्यानले तपाईंलाई केवल मानसिक रुपले मात्रै शान्त राख्दैन बरु तपाईलाई शारीरिक रुपले पनि मजबुत बनाउँछ । यसले तपाईंलाई तनावमुक्त हुन मद्धत गर्छ ।
यसले शरीरमा रक्त सञ्चार सहि हुन्छ । यसको साथै मुटुको रोग, मोटोपना र छालाको पोल्ने समस्याबाट पनि राहत मिल्छ ।
त्यस्तै यसले हाम्रो रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ र तपाईं रोगबाट टाढा रहनु हुन्छ ।