वि.सं.२०७६ साल मंसिर १७ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि सप्तमी,४१ घडी ३३ पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र धनिष्ठा,२१ घडी ४० पला,दिउसो ०३ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग व्याघात,२३ घडी ०४ पला,दिउसो ०३ बजेर ५३ मिनेट उप्रान्त हर्षण । करण गर,बिहान १० बजेर २२ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा उत्पात योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०७ पला । गढीमाईमा विशेष पूजा। विश्व अपाङ्ग दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शारीरिक सौन्दर्य वृद्धि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। मानसिक सन्तुस्टि मिल्नेछ। बुद्धि बढ्नेछ। धार्मिक यात्रा हुनेछ।आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृस (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –सामाजिक प्रतिष्ठा वुद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। नयाँ मित्र बन्ने छन्।सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आध्यात्मिक कार्यमा बाधा हुनेछ। प्रेम प्रसंग चल्नेछ। व्यापारमा रोकाबट आउनेछ। सूचनाको क्षेत्रमा सफलता मिल्नेछ।परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –रोगवाधक क्षमतामा वृद्धि हुनेछ। मनोरञ्जनमा मन जानेछ। निर्णायक क्षमता बढ्नेछ। राजनैतिक अन्योलता बढ्नेछ।घरायसी काममा समय र धन खर्च हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –कूटनैतिक कार्यमा उल्झन बढ्नेछ। समाजिक कीर्ति बढ्नेछ। अधुरा कार्य पूरा हुनेछन्। आकास्मिक धन प्राप्ति हुनेछ।बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सामाजिक दायित्व बढ्नेछ। रोजगारमा विवाद उत्पन्न हुनेछ। शारीरिक आलश्यता बढ्नेछ। महत्त्वपूर्ण कार्यहरू सफल हुनेछन्।प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –राजनैतिक अन्तद्वन्द्व बढ्नेछ। सामाजिक कार्यमा विवाद बढ्ने छ। कार्यव्यस्तताले थकान बढ्नेछ। धार्मिक कार्य हुनेछन्।प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः÷श्री स्वस्थानीपरमेश्वर्यै नमः न्यूनतम जापसङ्ख्या : १७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –शत्रुको सामना गर्नुपर्नेछ। तार्किक क्षमता बढ्नेछ। आयआर्जनमा मन्दी आउनाले मन विचलित रहनेछ। बुद्धि बढ्नेछ।अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –औद्योगिक क्षेत्रमा रोकावट आउनेछ। नविनकार्यको थालनी हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। मित्रको सहयोग प्राप्त हुनेछ।नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –न्यायिक कार्यमा बाधा उत्पन्न हुनेछ। मन अशान्त रहने छ। स्वास्थ्यमा सुधार आउने छ। व्यवसायिक मित्रता बढ्नेछ।व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सिन्दूरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –मान्यजनको सहयोग मिल्नेछ। आर्थिक सुधार हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। नशासम्बन्धि समस्या बढ्नेछ।ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : सेतो वा बैैजनी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
मीन (दी दू थ झ ञ दे दो चा ची) स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले कमजोर रहनेछ । लामो दुरिको बिदेश यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।राशिफल लाई Like Comment And Share गरेर अरु साथीहरु माझ पुर्याउनुहोला ।