दैनिक_राशिफल, वि.सं . २०७६ मंसिर १७ गते मंगलवार

#शुभलाभादि_समय 👇
बिहान ६:३८ बजेदेखि ७:५६बजेसम्म #रोगबेला
बिहान ७:५७ बजेदेखि ९:१५बजेसम्म #उद्वेगबेला
बिहान ९:१६ बजेदेखि १०:३३ बजेसम्म #चरबेला
बिहान १०:३४ बजेदेखि ११:५२ बजेसम्म #लाभबेला
बिहान ११:५३ बजेदेखि दि. १:१० बजेसम्म #अमृतबेला
दिनमा १: ११ बजेदेखि २:२९ बजेसम्म #कालबेला
दिनमा २:३० बजेदेखि ३:४७ बजेसम्म #शुभबेला
सांझ ३:४८ देखि ५:०६ बजेसम्म #रोगबेला
#अन्य_केही_समयहरु
#राहुकाल- ‌दिनमा २:२९ देखि ३:४७ बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:१९ देखि ११:०७बजेसम्म #यमगंडकाल- दिनमा २:२९ देखि ३:४७ बजेसम्म
#गुलिककाल- बिहान १०:३४ देखि ११:५२ बजेसम्म।

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।
#राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयमाको_प्रतिक्षा_गर्नुहोला

राशिफल लेखकको YouTube 👇channel ▶️
https://www.youtube.com/channel/UCsNSIsguBaf9M51EUgkUZzg

मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा मांगलिक कार्यक्रममा उपस्थित हुने मौका मिल्नेछ,अध्ययन अध्यापन बाट फाईदा मिल्नेछ, आम्दानीको बाटो खुल्नेछ, योग्यता प्रस्तुत गर्ने मौका मिल्नेछ।आज जप्ने मंत्र ॐ बिष्णवे नमः। मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 8

………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा शारीरिक तथा मानसिक स्वास्थ्यता कायम रहनेछ, जागिरमा पदोन्नतिको संकेत देखिएको छ, नयाँ प्रकारको भोजन प्राप्त हुनेछ। आज जप्ने मंत्र ॐ रुद्राय नमः। वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 7,

………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा अध्ययन अध्यापन क्षेत्रबाट फाईदा हुनेछ, धार्मिक तथा सामाजिक क्षेत्रतिर ध्यानाकर्षण हुनेछ।
नयाँ कार्यको लागि बाटो खुल्ने तथा उत्साह बढ्नेछ। आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 6

….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा सफलताको लागि अलि बढी परिश्रम गर्नु पर्नेछ,बोलि वचनमा ख्याल गरेको अगाडी बढ्नु होला।भ्रमणको योग बनेको छ।आजको दिनमा आजको दिनमा ॐ नीलकण्ठाय नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 4,

………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा हजुरलाई धनलाभ हुनेछ साथै यश कीर्ति बढ्ने योग बनेको छ, व्यापारमा व्यवसायमा उन्नति छ। आजको दिनमा ॐ सोमेश्वराय नमः मंत्रको जप गर्नुहोला।
सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंजदिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 5

……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा हजुरको आर्थिक पक्ष मजबूत हुनेछ साथै गरेको कामबाट सफलता हाथ लाग्नेछ नयाँ कामको शुरुवात गर्दा फाईदा मिल्नेछ।आजको दिनमा ॐ श्री गणेशाय‌ नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 3,6

……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा आरोग्यता प्रसन्नता तथा गरेको कामबाट सफलता हाथ लाग्नेछ साथै पारिवारिक सहयोग मिल्नेछ। आजको दिनमा ॐ कार्तिकेय नमः मंत्रको जप गर्नुहोला।
तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 2,8

………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरलाई शोक पर्ने खबर सुन्न पर्नेछ साथै धनहानि र जथाभावी-खर्चको योग देखिएको छ ध्यान दिनुहोला दिनमा ॐ शिवाय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 1,8

…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा हजुरको घरमा माता लक्ष्मीको कृपा हुनेछ साथै जमिन सम्बन्धित लाभ र जागिरमा पदोन्नति मिल्ने संकेत देखिएको छ। आजको दिनमा ॐ हरये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 9:12

……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा शिक्षाक्षेत्रबाट फाईदा मिल्नेछ साथै श्रेष्ठजनहरुको संगतले ज्ञानवृद्धि हुनेछ। आजको दिनमा ॐ हनुमते ‌नमः मंत्र जप गर्नुहोला।मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1,2

……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा अध्ययन अध्यापन क्षेत्रबाट फाईदा हुनेछ, धार्मिक तथा सामाजिक क्षेत्रतिर ध्यानाकर्षण हुनेछ।
नयाँ कार्यको लागि बाटो खुल्ने तथा उत्साह बढ्नेछ।
आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक2,1

…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
।आजको दिनमा हजुरलाई घर परिवारको सहयोग पाइने योग देखिएको छैन साथै आफुलाई चित्त दुख्ने खबर सुन्न पर्नेछ। आज लेनदेनबाट जोगिनुहोला।आजको दिनमा ॐ गुरवे नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 9,12

copyright 👇
…………………
लेखक-देव ज्योतिष भविष्यवाणी परामर्श केन्द्र
अर्चलबोट चोक पोखरा २
ज्योतिषाचार्य मधु रेग्मी (कृष्ण ) 9825430772, 9846772288
YoGa PGD, M.A astrology (gkv, haridwar)
वरिष्ठ महिला ज्यो सीता रेग्मी – सम्पर्क सूत्र – +9779856018815, 9846218815
ज्योतिष सम्बन्धित YouTube video हेर्नुहोला👇
https://www.youtube.com/channel/UCsNSIsguBaf9M51EUgkUZzg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय