भद्रपुर : भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई ब,लात्का.र गरेको आ,रोपमा पक्रा.उ परेका छन्। उनलाई भद्रपुरले प’क्राउ गरेकाे हाे ।
भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले ब’लात्का,र गरेको जाहेरी दिएपछि उनलाई प’क्रा.उ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।
ती पुरुषले माघ १५ गते घरमा कोही नभएको मौका छोपी आफूलाई ब’लात्का.र गरेको भन्दै महिलाले जाहेरी दिएपछि प्रहरी
कार्यालय भद्रपुरले घरबाटै प.क्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।
जाहेरीका आधारमा प्रहरीले ससुरामाथि जब.रज.स्ती क,रणी.सम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए।
श्रोत बागलुङ पोस्ट
यो पनि पढ्नुहोस् प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा युवतीहरुलाई ।
प्रेमी प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् ।
यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ ।
सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अ’नौठो छ ।
त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वा’यफ्रेण्ड बनाउनै पर्नेछ ।
ब्वा’यफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सू’चनामा उल्लेख छ । सोसल मिडियामा भाइरल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ ।
छात्राहरुको सु’रक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ त्यस सूचनामा ।
भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ ।
छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वा’यफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ ।
आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सू’चना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्र’शासनको ध्यान आ’कर्षित भएको छ ।
सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फ’र्जी रहेको कलेज प्र’शासनले जनाएको छ ।
कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त का’रावही हुने पनि कलेजले जनाएको छ ।