सु,हा’ग’रातको सहि अर्थ : यस्तो छ महिलाहरुको अनुभब

विवाहको पहिलो रात, जसलाई बोलीचालीको भाषामा सु’हा’ग रात पनि भनिन्छ ।

जसको मतलव गुवावले सजिएको विस्तरा तथा नवविवाहित जोडीबीचको शा’री’रि’क स’म्पर्क मात्रै हुँदैन । यसको अतिरिक्त अरु पनि धेरै हुन्छ सु’हा’ग रातमा, जसलाई केही हिन्दु महिलाले यसरी वर्णन गरेका छन्”

कतै उनका आमा–बुवा ब्युँझिने पो हुन् कि ? यो स्थिति मेरा लागि अजीब प्रकारको थियो । कि

 

नकी मेरा पति आफ्ना अभिभावकसँग रहन्थे, र हामीले हाम्रो सु’हा’ग रात उनको घरमा मनाउनु पर्यो ।

दुर्भाग्यवस हाम्रो बेडरुम पनि मेरा पतिका आमा–बुवाको कोठासँगै जोडिएको थियो ।

सु’हा’ग’रातको विषयमा हामी दुवैजना एक्साइटेड थियौं । यसको बावदूज हामीले आफूलाई कन्ट्रोलमा राख्नु पर्यो । किनभने मलाई डर थियो कि कतै मेरा सासु–ससुरा ब्यूँझिने पो हुन कि ?”

एक्साइटमेन्टमा सबै गडबड हाम्रो लामो रिलेशनसिप थियो । यद्यपि विवाहको बेला मैले मेरो पतिलाई ६ महिनापछि देख्दै थिए । हामी दुवैजना धेरै एक्साइटेड थियौं र दिन सकिएर हुने रातिको ब्यग्र प्रतिक्षामा थियौं ।

आखिरमा हामीलाई एक एकान्त मिल्यो पनि, जसको हामी प्रतिक्षामा थियौं । हामी एकदोस्रोको नजिक आयौं र फोर–प्ले सुरु भयो । त्यतिबेलै मेले देखे कि मेरो पतिको अनुहारमा सरम (लाज) भरिएको थियो । मैले केही पनि बुझ्न सकिन ।

सायदै धेरै एक्साइटेड भएर होला शा’री’रि’क स’म्पर्क हुनु अगाडि नै मेरो पतिको शी’घ्र’प’तन भयो ।”
थकानका कारण केही हुन सकेन

हाम्रो त सु’हा’ग रात भएन भन्दा नै हुन्छ । आधा रातिसम्म स्टेज (विवाह मण्डप) मै उभिएका थियौं । किनकी अबेर रातिसम्म पाहुना आउने जाने क्रम जारी नै थियो ।

सबैथोक सकिएर जब हामी बेडमा पुग्यौं, त्यतिबेला हामी थकित भइसकेका थियौं । हामीलाई कतिबेला निद्राले च्याप्यो थाहा नै भएन ।”

कि,स गर्न पनि हिम्मत आएन
विवाहको दिन पाहुना, क्यामेराम्यान, भिडियोग्राफर, आफन्तका सामू मुस्कुराउँदा मुस्कुराउँदा मेरो अनुहारको मांसपेशी यतिसम्म खिचिए कि शा’री’रि’क सम्पर्क त परै जावस मैले आफ्नो पतिलाई प्रेमपूर्वक कि,स गर्न पनि सकिन् ।”

फिल्म हेरेर रात वितायौं मेरो पति र मेरो यो दोस्रो विवाह थियो । हाम्रा बच्चाहरु पनि सेटल भइसकेका थिए । उनीहरुले नै एक होटेलमा हाम्रा लागि रुम बुक गरेका थिए, ताकि हामी एकसाथ एकान्तमा केही समय विताउन सकौं । पहिले त मलाई धेरै अप्ठेरो लागेको थियो ।

तर जब मलाई मेरा श्रीमानले आफूलाई मनपर्ने फिल्म ‘गन विथ द वाइन्ड’को सिडि दिए, म धेरै खुसी भए । किनकी त्यो फिल्म मलाई पनि धेरै मन पर्थ्यो । हामी दुईटैले रातभरि स्कार्लेट र रेट बटलरको प्रेममा इन्जोइ गर्यौं ।”

एक–दोस्रोको अनुहार पनि देख्न पाएनौं
हामी दुईजना अलग–अलग सम्प्रदायबाट थियौं । यसकारण हाम्रो रीति–रिवाजमा पनि धेरै अन्तर थियो ।

माइतीबाट विदाइ भएर जब म मेरो पतिको घर पुगे, त्यतिबेला थाहा भयो कि बंगाली परम्परामा विवाहको पहिलो रातलाई ‘कालरात्री’ भनिँदो रहेछ । परम्पराअनुसार हामीले सु’हा’ग रात मनाउनु त परको कुरा एक–दोस्रोलाई देख्न समेत पाएनौं ।”

हामीले पूरा कार्य गर्नै सकेनौं
हामी दुवैजना भ’र्जि’न थियौं । यौ७ न सम्पर्कको विषयलाई लिएर मेरो पतिको दिमागमा धेरै आइडिया रहेछन् ।

तर मेरो दिमाग खाली थियो । हामी दुईटै कम उमेरका थियौं । हामीलाई थाहा थिएन कि के गर्नु पर्छ भनेर । यद्यपि से७ क्स हामी दुईटैको दिमागमा थियो । तर यसलाई कसरी सुरु गर्ने भनेर हामीलाई केही थाहा थिएन ।

यस्तै डरका बीच से७ क्स गर्न सुरु त गर्यौं तर बीचमै रोक्नु पर्यो । पी७ डाका कारण म कराउन थालेपछि मेरा पति ड,राए । त्यसपछि हामीले त्यो रातै केही नगरी वितायौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय