कुलोमा डुबेर एक बालकको मृ’त्यु

पाल्पा – कुलोमा डु’बेर पाल्पामा एक बालकको मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा रामपुर नगरपालिका–५ मटेरीका योगमाया थापाको १९ महिनाका छोरा प्रतीन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी

निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

शिशु घर अगाडि रहेको कुलोमा शुक्रबार मध्याह्न १२ बजे डु’बिरहेको अवस्थामा फे’ला परेको प्रहरीले जनाएको छ।

योगमायाले कुलोबाट निकालेर उप’चारको लागि रामपुर अस्पतालमा पु’र्याए पनि चिकि’;त्सकले मृ’त घो’षणा गरेको प्रहरी निरीक्षक पचभैयाले बताए।

घटनाबारे थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय