यौ’न सम्पर्क फलदायी बनाउनका लागि, सुरुवात यसरी

एजेन्सी : मानिसका लागि शा.रीरिक स,म्बन्ध अनिवार्य आवश्यकता हो ।महिला र पुरुषमा यो विषय भिन्न भिन्नरुपमा व्याख्या गर्ने गरिन्छ ।

महिलाको तुलनामा पुरुषहरु नै यौ,नमा धेरै सक्रिय हुन्छन् ।धेरै महिलाले यौ*न क्रियाकलापको समयमा पुरुषलाई सहयोग गर्छन् ।

सुरुवाती शारी’रिक स/म्बन्ध कसरी राख्ने भन्ने विषयमाविभिन्न धारणा पाइन्छ ।

आफ्नो पार्टनर साथीलाई केही उ.त्तेजित सन्देशहरू पठाउने, बिस्तारै बिस्तारै

कुराकानी अघि बढ्न थालेपछि दुवै एक अर्काको नजिक आउनु पर्छ ।यौ;नसँग सम्बन्धित अन्य कुराकानीलाई प्राथमिकतामा राखेर छलफल गर्ने,

उत्तेजनाको वातावरण तयार भएपछिमात्रै बिस्तारै यौ’न क्रियामा अघि बढ्दा यौ;नको आनन्द दुई गुणा बढी हुने यौ,न रो’ग विज्ञहरुले बताएका छन् ।

यौ’न सम्पर्कको लागि ३ देखि १३ मिनेटको समय उपयुक्त मान्ने गरिन्छ । केहीले भने लामो समयसम्म पनि यौ/नलाई निरन्तरता दिने गरेका छन् ।

यसरी से*क्स गर्दा गर्भ रहँदैन !

कतिपयलाई से/क्स गर्दा गर्भ रहने पीर हुन्छ । यस्तै पीरले महिलाले चाहेर पनि से.क्स गर्न चाहँदैनन् भने पुरुष ब.लात्का/रका घ*टनामा फस्ने समेत गरेका छन् ।

तर, कतिपय सन्दर्भमा भने सामान्य कुराहरुमा ध्यान दिँदा गर्भ नरहने तथ्यहरु पाइएको छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौ’न’सम्प’र्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।

यौ;नसम्प;र्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्र,कीटमध्ये केही पा’ठेघरको मुख हुँदै पा;ठेघर र त्यसपछि डि,म्बबाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डि.म्ब अ/ण्डासँग असंख्य शुक्र.कीटमध्ये एकको मात्र मिलन हुन्छ । तपाईंलाई थाहै होला, महिलाको डि.म्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ ।

डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शु.क्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डि,म्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डि@म्ब निस्कने भएकाले त्यतिबेला यौ!नसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डि.म्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अ/ङ्गभित्र शुक्र,कीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौ.नसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ ।

सुरक्षित काललाई नै गर्भ;निरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा ग’र्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ ।

सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको म/हिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं

दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौ’नस.म्पर्क गर्दा गर्भ रहन सक्छ ।

यौ*न रोग र एचआईभीको सं.क्रमणबाट बच्न क/न्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौ.नसम्पर्क नै गर्नु हुँदैन वा क.न्डम,जस्ता साधन प्रयोग गर्नुपर्छ ।

कतै यस्ता मान्यताहरु पनि छन

– से.क्स गरेपछि साबुनपानीले यो/नी राम्रोसंग पखालेमा गर्भ रहँदैन । – से;क्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन । – से’क्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।

– एस्पिरिनले ग.र्भाधा,रण रोक्छ । – महिलाले पहिलोचोटी से*क्स गर्दा गर्भ रहँदैन । – महिना.वारी भएको बेलामा महिलाले जति स,म्भो/ग गरे पनि गर्भ रहँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय