युवतीका ठूला स्त”न आकर्षक मानिन्छ,यस्ता छन काराण

महिलाहरुको आकर्षण संग जोडिएका विभिन्न अंगहरु मध्जयको एक स्त’न पर्दछा ।

अनुहारको बनोट शरीरको बनावट रु’परंग संगै उनीहरुको छातिमा रहेको बाहिरी अंग स्त”नले पनि पूरुषलाई आ,कर्षित गर्ने गर्दछ ।

प्राय विदेशी समाजमा महिलामा रहेको स्त’नको विकसित रुप अर्थात ठूलालाई आकर्षक मानिन्छन् ।

विस्तारै नेपाली समाजले पनि विदेशी नक्कल गरेको पाइन्छ ।

जसरी विदेशी समाजका पुरुषहरू ठूला स्त”न ।

रठूलो ही,प प्रति आकर्षित हुने गर्दछन् त्यसरी नै यहाँ पनि त्यसको सिको गर्न थालेको देखिन्छ ।

यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान पनि यीनीहरुसँग जोडिएको छ ।

यस्को आकारको विषयमा सबैभन्दा ठूलो चिन्ता वा चासो केवल आफ्नो साथीलाई आकर्षिक गर्ने नै हो ।

तर शारिरीक स,म्पर्कको विषयमा पूर्ण ज्ञान नभएका केहि व्यक्ति ठूलो स्त’न भएकी महिलाले भोली बच्चा जन्मे पश्चात स्त;स्नपान गराउँदा बढी मात्रामा दूध आउँछ र बच्चा स्वस्थ रहन्छ भन्ने भ्र.ममा समेत परेको देखिन्छ ।

तर दूधको मात्रामा सानो ठूलो प्रकारको कुनै पनि भूमिका हुँदैन भन्छन् चिकित्सकहरु ।

तर पनि स;म्पर्क,को बेला यस्को छुट्टै महत्व रहेको हुन्छ । यस्को स्पर्शले पुरुषलाई उस्त्ते”जना दिन्छ भने महिलालाई पनि आनन्द प्रदान गर्दछ ।

यस्को सम्पूर्ण भाग सं’बेदन’शील भएता पनि यसको मुण्टो एरोला तथा त्यसको वरिपरिको भाग विशेष सं’बेदन’शील हुन्छ । यसको स्पर्शमा महिलाहरुले आनन्ददायी अनुभूति गर्दछन् ।

महिलालाई स्त;स्नको आकार सानो वा ठूलो जे भए पनि सुख तथा आनन्द पाउने कुरामा कुनै फरक पार्दैन । यसर्थ केहि सानो हुँदैमा कम आनन्द आउला भनेर चिन्ता लिनु आवश्यक छैन ।

कतिपयलाई बैबाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त त्यो व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको स’म्बन्ध र उसको अपेक्षामा निर्भर रहन्छ ।

यहि समाजमा ठूला आकारका भएका कति महिलाका बैवाहिक जीवन सुमधुर नहुन सक्छन् भने कति साना भएका महिलाको सुमधुर सम्बन्ध रहेको हुन सक्छ ।

यस्को को आकार ठूलो वा सानो आफै मात्र यसको निर्णायक आधार होईन । यस सँग बाल्यकालमा उसले खाने गरेको पौष्टिक युक्त खानेकुरा तथा प्राकृतिक रुपमानै उसले लिएर आएको बंशाणुगत विशेषता पनि सानो ठूलोको विषयमा निर्भर रहन्छ ।

हामीलाई प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने अवस्था नरहन सक्छ । यसर्थ आवश्यकता विहिन रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन ।

आफ्नो मन बलियो बनाई आफ्नो शा’रीरिक स्वरुपप्रति सजक भई आफूमा भएको अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नु सबैभन्दा बुद्धिमानी हो ।

केही ठूला देखिने प्रति पूरुषको आकर्षण बढ्नु भनेको क्षणिक तथा प्राप्ती नहुन्जेलको आकर्षण मात्र हो ।

अझ यसलाई भन्नुपर्दा देखावटी आकर्षण मात्र हो भन्दा पनि फरक पर्दैन । जुन क्षणिक हुन्छ । सानै भएका महिलाले पनि आवश्यक रोलप्लेको माध्यमबाट पुरुषलाई पूर्ण आनन्द दिन सक्छन् ।

स्त*स्नको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । यस्को को आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । यो आ’त्मसम्मानको कुरा पनि जोडिएको हुन्छ ।

यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चि’न्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।

यो कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो । श्रीमानलाइ तपाई सँगको सम्बन्धमा कुनै गुनासो छैन भने यो एउटा राम्रो उपाय हुनसक्छ । यो सानै भए पनि त्यसले आनन्द सुख दिन दूध उत्पादन गर्न सक्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय